13/06/2026
सार्वजनिक सेवाका कर्मचारीहरूको तलब वृद्धि गरिए पनि विद्यालय कर्मचारी, कार्यालय सहयोगी, बालविकास सहजकर्ता लगायतका श्रमिकहरूको पारिश्रमिक र सेवासुविधाको विषयमा सरकार स्पष्ट हुन सकेको छैन ।
- विद्यालय सञ्चालनका आधारस्तम्भका रूपमा रहेका यी जनशक्तिको योगदानलाई निरन्तर उपेक्षा गरिनु दुःखद पक्ष हो।
13/06/2026
13/06/2026
13/06/2026