20/03/2026
Life is beautiful
20/03/2026
20/03/2026
Hello Facebook family good morning all friends ❤️🌄
13/03/2026
Happy Birthday मेरो प्यारो छोरा 🎉
तिमी हाम्रो जीवनको सबैभन्दा सुन्दर उपहार हौ।
तिम्रो सानो मुस्कानले हाम्रो मन सधैं खुशी बनाइरहन्छ।
भगवानले तिमीलाई सधैं स्वस्थ, खुसी र सफल बनाओस्।
तिम्रो जीवन सधैं माया, खुशी र उज्यालोले भरियोस्।
हामी तिमीलाई धेरै माया गर्छौं मेरो सानो राजकुमार ❤️
Happy Birthday My Son 🎂🎈
30/01/2026
Hello friends good afternoon