What a fantastic day and incredible energy in Oslo today. More than 80,000 people are taking part in Holmenkollstafetten — the iconic relay race that winds through the city in 15 stages, starting around St. Hanshaugen, climbing toward Holmenkollen, and finishing at Bislett.
This year’s race features:
5,500 teams
Around 80,000–82,500 runners
The organizers have called it a new participation record (“deltakerrekord”), and the event sold out months ago.
Overseas Nepali Forum-ONF प्रवासी नेपाली मञ्च
The purpose of the Overseas Nepali Forum (ONF) is to engage in the discussion of the various issues related to the Nepali community living in Norway.
ONF, Norway is a non-profit making and non-religious social organization with a primary aim of connecting and helping Nepali people living and working in Norway. Furthermore, it discusses the current social, educational, economic and political issues that Nepal is facing now and how people living here in Norway can contribute to resolve these issues. It also explores how Nepal can learn from Norwa
05/05/2026
get set ready for 7th edition
नेपालमा हिजोबाट उत्त्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै, मानवता भन्दा ठूलो कुनै सिद्धान्त वा वादको पक्ष्यपोषण गर्न नसकिने भएकोले हामी आजैका दिन देखि प्रबासी नेपाली मंच (ONF), नर्वेको क्रमश: अधक्ष्य, उपाधक्ष्य र सचिब पदबाट सामुहिक राजिनामा दिएको घोषणा गर्दछौं। यस संगै ONF, नर्वे को वर्तमान कार्य समिती आजैका दिन देखि भंग भएको घोषणा गर्दछौं।
साथै, हिजो सहादत प्राप्त सम्पूर्ण भाइबहिनीहरुको आत्मा ले शान्ती पाउन, भगवान संग प्रार्थना गर्दछौं ।
प्रकाश पौडेल - अधक्ष्य
युबराज भण्डारी - उपाधक्ष्य
बिनोद सापकोटा - सचिब
Shout out to our newest followers! Excited to have you onboard! Indra Kaji Thapa, Acharya Kafle Krishna, Dilip Jung Pandey
12/08/2025
Some glimpses of ONF Summer Sports Meet 2025
सबिनय धन्यबाद।
बिगत वर्षहरूमा झैं यस वर्ष पनि यहाहरु बाट प्राप्त अटुट सहयोग, सद्भाव, शुभेक्षा र सक्रिय सहभागिता को परिणाम स्वरुप ONF Norway द्वारा गत १० अगस्त २०२५ मा आयोजित ONF Summer Event 2025 तथा 6th T-10 ONF Running shield प्रतियोगिता अत्यन्त उत्साह र उमंगको साथमा सम्पन्न भएको छ। यो सद्भाव को लागि हामी यस महत्वपुर्ण Event संग प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिनुभएका सम्पूर्ण महानुभाब हरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ ।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्नु हुने सम्पूर्ण महानुभाब हरु, प्रत्यक्ष कार्यक्रम मा खटिनु हुने volunteers साथीहरु , अनुसासित खेलाडी साथीहरु , प्रमुख अथिती , बिसेष अथिती लगायत सम्पूर्ण अथिति महानुभाब हरु , कार्यक्रममा सद्भाव राख्नुहुने सम्पूर्ण संघ संस्था का साथीहरु , समाचार सम्प्रेसन गर्ने पत्रकारज्यु हरु , महिला तथा Children event मा सहभागी सम्पूर्ण महानुभाबहरु लगायत उपस्थिति सम्पूर्ण नेपाली समुदाय प्रति हामि हार्दिक धन्यबाद ज्ञापन गर्दछौ।
यो कार्यक्रम सफल बनाउन बिगत वर्ष झैँ यस पटक पनि एकदमै स्वादिष्ठ नेपाली खाना तथा खाजा बनाएर हामि सबैको मन जित्न सफल Nepal House Restaurant को जति प्रसंसा गरे पनि कमनै हुन्छ। नेपाली खाना तथा स्वाद Oslo पस्केर सबैको मन जितेको Nepal House तथा हामी सबैका प्रिय Dila Ram Chapagain प्रति हामी हार्दिक कृतज्ञता ब्यक्त गर्दछौ।
यो संगै हामीलाई technical पाटोमा ( cricket ) धेरै सहयोग गर्नुहुने राहुल खरेल तथा देवेन्द्र जोशी प्रति पनि हामी धन्यबाद ज्ञापन गर्न चाहन्छौ।
साथै Summer Event 2025 तथा ONF 6th Running shield सम्बन्धि समाचार तथा videos हरु बनाएर धेरै Coverage गर्नु भएकोमा नेपाली समाज नर्वे प्रति पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहान्छौ ।
Himalayan VIkings र मगर समाज नर्वे को खेलको दौरान मा Himalyan vikings का दुइ जना खेलाडी साथीहरु एक आपसमा ठोक्किएर भएको सानो दुर्घटना प्रति हामी दुख ब्यक्त गर्दछौ। उक्त घटना पश्चात दुवै जना खेलाडी Emergency मा घाउ dresssing गरेपश्चात खेलमैदान स्थल मा नै फर्किनुभएको थियो। उक्त घटना प्रति दुख ब्यक्त गर्दै मानबिय हिसाबले पनि उक्त साथीहरुको Emergency ( Legevakt )मा स्वस्थ परिक्षणमा लागेको निश्चित खर्च आयोजक कमिटीले सहयोग गर्न निर्णय गरेको छौ।
अन्त्यमा 6th ONF T 10 रनिङ्ग शिल्ड को बिजयी टिम JSS Norway तथा उपबिजयी टिम Himalayan Vikings का सम्पूर्ण खेलाडी साथीहरुलाइ धेरै धेरै बधाई ज्ञापन गर्दछौ । साथै महिला event मा प्रथम स्थान ओगट्न सफल लक्ष्मी पौडेल तथा उपबिजयी इच्छा कोइराला लाइ पनि धेरै धेरै बधाई ज्ञापन गर्दछौ ।
यो संगै यहाँ हरु सबै प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौ। भएका कमि कमजोरी बाट सिक्दै अझै परिस्कृत रुपमा अर्को बर्ष यहाहरु संग भेट्नेनैछौ।
हार्दिक धन्यवाद तथा अभिबादन ।
ONF, Norway
Klikk her for å få din Sponsede Oppføring.
Sted
Kontakt skolen
Nettsted
Adresse
Åpningstider
| Mandag | 09:00 - 17:00 |
| Tirsdag | 09:00 - 17:00 |
| Onsdag | 09:00 - 17:00 |
| Torsdag | 09:00 - 17:00 |
| Fredag | 09:00 - 17:00 |