Help Them Rise-Nepal अटिजम भएका व्यक्तिहरू, उनीहरूका परिवार र यस क्षेत्रमा कार्यरत जनशक्तिलाई सशक्त बनाउन समर्पित एक सामाजिक संस्था हो।