fans
Prakash.Acharya
केही नया गर्नु छ
मेरो समाज अनि
मेरो देसको लागी
जय देश जय नेपाल
पिउने आखीर म छँदै छु जे जे मागाउ तिम्रै खुसी
Yo Desh Mero Pani Ho Timro Pani Ho
14/11/2025
https://youtu.be/BlMXExJeHnc?si=U9PsYa4k_6lBxCx5
तिमी बिना सुनसान छ Timi Bina Sunasan Chha By BataseBahun शब्द संगीत :- बतासे बाहुन
07/10/2025
जेन–जी आन्दोलनमा भएको दमनलाई लिएर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब बढेपछि बालुवाटारमा मध्यरातिसम्म चारै सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको छ । प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव रामेश्वर दंगाल, नेपाल प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख टेकेन्द्र कार्कीसँग उत्पन्न परिस्थितिबारे छलफल गरेकी हुन् ।
बालुवाटार स्रोतका अनुसार, कानुनी परिधिभित्र रहेर उनीहरूलाई पक्राउ गर्न सकिन्छ कि सकिँदैन भन्नेबारे छलफल भएको छ ।
07/10/2025
जेनजी मुभमेन्ट अलायन्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै निवेदन दर्ता गराउने भएपछि आयोगको कार्यालय टंगालमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उक्त क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
06/10/2025
>२३ गतेको नरसंहारका मुख्य नाइने भनिएका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकविरुद्ध किटानी जाहेरी दिन पुगेको सुधन गुरुङको टोलीलाई प्रहरीले जेनजी आन्दोलन छानबिन आयोग काम गरिरहेको भन्दै जाहेरी दर्ता गर्न अस्वीकार गरेको छ। त्यसपछि ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै टोली फर्किएसँगै प्रहरीले सबै बिटका प्रहरीलाई वृत्तमा फिर्ता बोलाएको हो। बेलुकी साढे सातपछि ‘भिक्टर कन्ट्रोल’बाट आदेश जारी गर्दै राजधानीका ६० युनिटमा उच्च सुरक्षा सतर्कता लागू गरिएको छ।
मुग्लिङ-पाेखरा सडक खण्ड अन्तरगत आँबुखैरेनी गाउपालिका अन्तरगत डम्पिङ्गमा अस्ति सडक भासिँएर एकतर्फी भएकाे ठाउमा लेन अनुशासन नगरिदिदा लामाे जाम लागेकाे छ ।
भिडियाे: सन्दीप श्रेष्ठ
Copy:- Mugling Bazar
06/10/2025
अत्यन्तै दु:खद 😥 : बाढि र पहिरोमा परि देशभर ४९ को मृत्यु, इलाममा मात्रै पहिरो ले ३७ जना को मृत्यु। हरेक बिपद ले उहीँ कुरा याद दिलाउछ कि हामी हरेक आन्दोलन सरकार माथी को असुन्तुस्टी पोख्न प्रहरी माथी जाइ लाग्छौ , तर आपत पिपद मा प्रहरी कै सहारा लिनु पर्दछ , तेसैले हाम्रो सोच बदल्नु आवश्यक छ । गल्ती प्रहरी को भन्दा प्रहरी लाई गलत आदेस दिने को हुन्छ । यो बर्सं को भाद्र र आस्विन महिना हाम्रो लागि अशुभ रहेछ । धेरैको ज्यान गएको छ । बाढी पहिरो परि ज्यान गुमाउनु हुने सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली। Prakash.Acharya Mugling Bazar
06/10/2025
बिग्रेकाे गाडीकाे कारण कुरिनटारका लाग्याे लामाे जाम ।
फाेटाे: अशाेक कुमार श्रेष्ठ
मुग्लिन सडक दुईतर्फी
सावधानी पूर्वक यात्रा गर्न सकिने
06/10/2025
आज बाट दशैं २०८२ लाई विदाई गरियो
Click here to claim your Sponsored Listing.
Location
Telephone
Website
Address
Bharatpur
44200