✈️ +2 Students का लागि Special Offer – Booking Open!
📞 WhatsApp or call
+9779802958555 | +9779862547277
📢 +2 को Exam १४ गतेदेखि सुरु हुँदैछ, अब परीक्षा सकिएपछि के गर्ने सोच्दै हुनुहुन्छ?
अबैदेखि आफ्नो भविष्य सुरक्षित बनाउनुहोस् 👉 Cabin Crew / Air Hostess Career मा Entry लिनुहोस्!
🌟 Fly With Compass Aviation – Turn Your Dreams Into Wings
🎓 +2 Students का लागि Perfect Course:
✔ Cabin Crew Professional Training
✔ English Speaking & Personality Development
✔ Airline Interview Preparation
✔ Inflight Experience & Safety Training
📍 Training Locations:
Kathmandu • Chitwan • Itahari
🕒 Flexible Class Timings (After Exam Join गर्न मिल्ने):
Morning देखि Afternoon सम्म – तपाईंको समय अनुसार
🎯 Eligibility:
✔ +2 Running / Appeared Students पनि Apply गर्न मिल्ने
✔ Height: 5’1” or above
🔥 Exam पछि तुरुन्त Join गर्न अहिले नै Booking गर्नुहोस्!
(Seats Limited छन्)
🌐 Apply Now:
https://compassaviasion.com/apply-form/
🚀 Don’t wait till results – Start your aviation journey right
Pradip Neupane
I Love Aviation✈️✈️✈️
Happy Mother’s Day ❤️✈️❤️🎉
नवलपुर-१ बाट निर्वाचित माननीय सांसद राजन गौतमले आज सदनको बिशेष समयमा उठाउनु भएका महत्त्वपूर्ण विषयहरु :
१) देवचुली १६ मा चैत्र २२ गते राती घटेको क्रूर ,अप्रिय घटनाबारे ध्यानाकर्षण
२) सुकुम्बासी समस्या
३) मध्यवर्ती वैज्ञानिक सिमाङ्कन ऐन संसोधनको माग
४) भृकुटी कागज कारखाना
५) धोवादी फलाम खानी संचालनका लागि नयाँ कार्यबिधी बनाउनका लागि ध्यानाकर्षण
30/03/2026
चैत १३ गतेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको १०० बुँदे कार्ययोजनाको कार्यान्वयन सुरु भइसकेको छ। सरकार गठन भएको ४८ घण्टाभित्रै केही साहसिक निर्णयहरू भएका छन्। विशेषगरी गृह र शिक्षा मन्त्रालयले आफ्ना लक्षित बुँदाहरूमा 'फास्ट ट्रयाक' मा काम गरिरहेका छन्।
सकिएका मुख्य कामहरू: ५ बुँदा
Betting Sites & Apps Ban: २४ घण्टाभित्र १xBet लगायतका अवैध Betting Sites र Apps बन्द गर्ने निर्देशन र कार्यान्वयन।
Investigation of Top Leaders: पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएर ७७ सहिदको मुद्दामा अनुसन्धान सुरु।
Bridge Course & Entrance Prep Ban: शिक्षा मन्त्री सस्मित पोखरेलद्वारा अवैध Bridge Course र Entrance Preparation क्लासहरू बन्द गर्ने निर्णय।
Historical Apology Decision: दलित र सीमान्तकृत समुदायसँग माफी माग्ने नीतिगत निर्णय।
Result-Oriented Framework: प्रत्येक मन्त्रालयलाई ७ दिनभित्र १० वटा मुख्य कार्यसूची (KPIs) पेश गर्न निर्देशन।
आन्दोलनका क्रममा अराजक गतिविधिमा संलग्न भई पक्राउ परेमा स्वतः सार्वजनिक मुद्दा दायर हुने र अनिवार्य रूपमा सरकारी अभिलेखमा दर्ता गरिने व्यवस्था नेपाल सरकारले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ।
उक्त अभिलेख भविष्यमा सरकारी कागजात बनाउँदा समेत उल्लेख गरिनेछ, जसले गर्दा सरकारी जागिर वा वैदेशिक रोजगारसम्बन्धी प्रक्रियामा समेत कालोसूचीको विवरण देखिनेछ।
त्यसैले, आफ्नो उज्ज्वल भविष्यलाई ध्यानमा राख्दै गैरजिम्मेवार गतिविधिबाट टाढा रहनु होला
#जनहितमा जारी!👮♀️
29/03/2026
क्षतिपूर्ति आफ्नै गोजीबाट तिराउने भएको को आउँछ आन्दोलनमा
एमालेले धोका दिएको प्रहरीको गुनासो - आन्दोलनमा आउछौ भनेर हल्ला फैलाएर आउदै नआएसी प्रहरीहरु निराश भएका छन । उनिहरु भन्छन चरो मुसो केही आएन भाइ दुई जना आएका थिए तिनिहरु पनि जय घन्टी भन्दै भागे ।
बालबालिकाहरू चिसो वर्षामा काँपिरहेका छन्, खाना लिनका लागि लाइनमा उभिएका छन्। यो दृश्यले (सम्भवत: पूर्वी अफ्रिकाको कुनै गरिब ग्रामीण क्षेत्र) देखाउँछ जहाँ उनीहरूले जे छ त्यही प्रयोग गर्दै-कटोरा वा थाललाई अस्थायी छाता बनाउँदै-भारी वर्षामा उभिएका छन्।
सायद यो विद्यालय वा सामुदायिक भोजनका लागि लाइन हो। यो दृश्यले स्रोतको अभाव देखाउँछ, तर साथै उनीहरूको दैनिक संघर्ष र अनुकूलन क्षमतालाई पनि झल्काउँछ।
स्रोत: सामाजिक सञ्जाल
❤️✈️❤️
14/03/2026
न्याय दे नेपाल सरकार ***n
❤️❤️
Click here to claim your Sponsored Listing.
Location
Contact the school
Telephone
Website
Address
Bharatpur
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |