NEB Biratnagar News

NEB Biratnagar News

Share

This is an unofficial page of NEB Biratnagar maintained by EduMark Pvt Ltd.

We provide results and other education related information to various group of student.

11/05/2026

SEE Result आज आउँदै

10/04/2026

नयाँ शैक्षिक सत्र वैशाख- १५ बाट सञ्चालन हुने भएको छ भने २१ गतेदेखि विद्यालयहरुमा पठनापाठन हुने।

10/03/2026

कक्षा १२ को परीक्षा फारम भर्न म्याद थप गरिएको सुचना।

09/11/2025

Class 12 Re- exam result published

15/09/2025

शिक्षक तथा कर्मचारीले कार्यालय समयमा पोसाकसहितका टिकटक भिडियो बनाएर पोष्ट नगर्न अनुरोध गरिएको छ।

10/09/2025

कक्षा १२ को मौका परीक्षा स्थगित भएको छ ।

22/04/2025

कक्षा १२ को परिक्षा बैशाख २१ गतेबाट हुने । परिक्षा सरेको छ ।

22/04/2025

NEB ले कक्षा १२ को परिक्षा बैशाख ११ गते देखि नै गर्ने निर्णय गरेको छ।

Photos from NEB Biratnagar News's post 26/12/2024

कक्षा १२ को परीक्षा आवेदन फाराम र विषय कोडहरू ।

08/11/2024

सूचना : २०५६ सालदेखि २०७७ सालसम्म कक्षा ११ र कक्षा १२ मा विभिन्न विषयहरूमा अनुतीर्ण भएका विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्डले अन्तिम एकपटक उत्तीर्ण गर्ने अवसर दिने भएको छ । उक्त परीक्षा दिन चाहने विद्यार्थीहरुले सम्बन्धित विद्यालय मार्फत मङ्सिर २७ गतेसम्म परिक्षा फारम भरिसक्नुपर्ने छ।

20/10/2024

पुरक परीक्षा को नतिजा सार्वजनिक

Want your school to be the top-listed School/college in Biratnagar?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Biratnagar
Biratnagar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00