Name Loksewa

Name Loksewa

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Name Loksewa, Education, Butwal-9, Milanchowk, Ganesh Path, Butwal.

18/03/2025

#नेपाल_प्रहरीको प्रहरी जवानको विस्तृत स्वास्थ परिक्षणमा उतिर्ण सम्पुर्णमा #हार्दिक_बधाई 👏👏
🎓 लोक सेवाका का सम्पूर्ण तयारी कक्षा एउटै छाना मुनि ☂️
#नेम_एजुकेसन_बुटवल

🇳🇵🇳🇵तपाईंको सपना बन्ने छ साकार !🇳🇵🇳🇵
नेम नै लोक सेवा तयारिको लागि बलियो आधार !!✒️✒️
🎯..... #भर्ना_खुल्यो ...🎯
▶️ नेपाल प्रहरी
पद : प्रहरी जवान

सुविधाजनक #होस्टेलको वयवस्था
⚠️ Office visit अथवा फोन सम्पर्क गरि भर्ना गराउन सक्नुहुनेछ।📖📖
नेम एजुकेसन बुटवल
स्थान : मिलनचोक , बुटवल ०९ ( आकाशे पुल छेउमै )
☎️ ०७१-५४३०५० , ९८५७०५७८९९ , ९८६६१४२३५५
゚ ゚

28/02/2025

ग्याल्पो ल्होसार २०८१ को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना ।

26/02/2025

हिन्दूहरूको महान् चाड महाशिवरात्रि भगवान् शिवजी उत्पत्ति हुनु भएको रातको रूपमा मनाईन्छ। यो रात्रि पुराणमा वर्णन गरिएका प्रमुख रात्रिहरुमध्ये एक हो।
महाशिवरात्रिको हार्दिक शुभकामना।

21/02/2025

सबै विद्यार्थीहरूलाई जानकारी गराइन्छ कि भोलि बिहान ८:०० बजे N.A.M.E. Education मा नासू , ख़रीदार, बन रक्षक, जनपद तथा अन्य सम्पूर्ण प्रतिस्प्रधात्मक परीक्षा को लागी Orientation Class सञ्चालन हुने छ।

📅 मिति: २०८१-११-१०
⏰ समय: बिहान ८:०० बजे
📍 स्थान: NAME Education, बुटवल मिलनचोक

19/02/2025

Happy Prajatantra Diwas! May the ideals of democracy continue to guide us towards progress, unity, and equality for all.

15/02/2025

🎓 लोक सेवाका का सम्पूर्ण तयारी कक्षा एउटै छाना मुनि ☂️
#नेम_एजुकेसन_बुटवल

🇳🇵🇳🇵तपाईंको सपना बन्ने छ साकार !🇳🇵🇳🇵
नेम नै लोक सेवा तयारिको लागि बलियो आधार !!✒️✒️
🎯..... #भर्ना_खुल्यो ...🎯
▶️ नेपाल प्रहरी ▶️नेपाल वन
पद : प्रहरी जवान पद : वन रक्षक

सुविधाजनक #होस्टेलको वयवस्था
⚠️ Office visit अथवा फोन सम्पर्क गरि नाम दर्ता गराउन सक्नुहुनेछ।📖📖
नेम एजुकेसन बुटवल
स्थान : मिलनचोक , बुटवल ०९ ( आकाशे पुल छेउमै )
☎️ ०७१-५४३०५० , ९८५७०५७८९९ , ९८६६१४२३५५

07/02/2025

#मिति २०८१ माघ २६ गते शनिबार ( भोलि ) #नेपाल_विद्युत_प्राधिकरण तह ५ सुपर्भाइजर पद , तह ७ इलेक्टि्रकल इन्जिनियर तथा नासु , खरिदार पदको लोक सेवा तयारी कक्षाको 🎯 बिहान ७:०० संचालन हुने हुँदा कक्षाको लाभ लिनु हुन सम्पुर्णमा हार्दिक अनुरोध गर्दछु। 🙏🙏

02/02/2025

सरस्वती पूजाको शुभ अवसरमा शिक्षामा समर्पित विधार्थी ,शिक्षकजन एवम सम्पूर्णमा हार्दिक शुभकामना ।

02/02/2025

🎓 लोक सेवाका का सम्पूर्ण तयारी कक्षा एउटै छाना मुनि ☂️
#नेम_एजुकेसन_बुटवल

🇳🇵🇳🇵तपाईंको सपना बन्ने छ साकार !🇳🇵🇳🇵
नेम नै लोक सेवा तयारिको लागि बलियो आधार !!✒️✒️
🎯..... #भर्ना_खुल्यो ...🎯
नेपाल विद्युत प्राधिकरण , तयारी कक्षाको लागि भर्ना खुल्यो
पद : सुपर्भाइजर , तह : ५
पद : इलेक्टि्रकल इन्जिनियर , तह : ७

👇️👇️हाम्रा विशेषता हरु👇👇️
➡️TU Gold Medalist तथा उत्कृष्ट , अनुभवी एवं विषयविज्ञ बाट अध्यापन गराइने ।✅
➡️दैनिक रुपमा Hand-Out प्रदान गरिने।✅
➡️साप्ताहिक रुपमा परिक्षा लिइ तत्कालै Feedback Class को वयवस्था गरिने।✅
➡️तयारी कक्षालाई प्रतिस्पर्धात्मक ढंगबाट सन्चालन गरिने✅
➡️शान्त वातावरण तथा आरामदायी कक्षाकोठामा पठनपाठन हुने।✅

↔️साथै सुविधाजनक #होस्टेलको वयवस्था
⚠️ Office visit अथवा फोन सम्पर्क गरि नाम दर्ता गराउन सक्नुहुनेछ।📖📖
नेम एजुकेसन बुटवल
स्थान : मिलनचोक , बुटवल ०९ ( आकाशे पुल छेउमै )
☎️ ०७१-५४३०५० , ९८५७०५७८९९ , ९८६६१४२३५५

30/01/2025

Greetings to everyone celebrating Sonam Losar in Nepal and around the world. May the coming year bring you good health and prosperity.

27/01/2025

||||🎈भर्ना खुल्यो 🎈🙏 ||| #लोक_सेवा_आयोग - सँघ तथा सबै प्रदेश #नायब_सुब्बा (सहायक पाँचौ) #खरिदार (सहायक चौथो)के तपाईहरू लोक सेवा आयोग अन्तर्गत ना.सु./खरिदारको तयारीमा हुनुहुन्छ ???यदि हो भने लोकसेवा आयोग अन्तर्गत नायब सुब्बा (सहायक पाँचौ) र खरिदार (सहायक चौथो) प्रथम पत्र सँघ तथा सबै प्रदेशका बिज्ञापनहरूलाई लक्षितगरी सर्वाधिक लोकप्रिय एवं विषय विज्ञ प्रशिक्षकहरूबाट धमाधम कक्षाहरू सञ्चालन भइरहेका छन् !!!
📢थप जानकारीको लागि:
☎️9857057899,98661423555

Want your school to be the top-listed School/college in Butwal?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Butwal-9, Milanchowk, Ganesh Path
Butwal
32907

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00