The Durbar School

The Durbar School

Share

संस्कारयुक्त शिक्षा

23/06/2026

विद्यालय प्रशासन तथा कोचिङ्ग कक्षा संचालन सम्बन्धमा

बिदाको समयमा पनि विद्यालय प्रशासन बिहान ७:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म नियमित रूपमा खुला रहने छ । साथै, कक्षा ८ का विद्यार्थीहरूको नियमित कोचिङ कक्षा बिहान ७:०० बजेदेखि ११:०० बजेसम्म सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा सुचित गरिन्छ।
धन्यवाद!

22/06/2026

सूचना( सामाजिक संजाल पर्योग सम्बन्धमा )

यस विद्यालयमा अध्ययनरत नानीबाबुहरू सामाजिक सञ्जालमा अत्यधिक सक्रिय रहेको पाइएको छ। हाम्रो विद्यालय आधारभूत तह (कक्षा ८ सम्म) को विद्यालय भएकाले अधिकांश विद्यार्थीहरू सामाजिक सञ्जालको व्यक्तिगत खाता खोल्न आवश्यक उमेर नपुगेका छन्। तसर्थ, आदरणीय अभिभावकज्यूहरूलाई आफ्ना नानीबाबुहरूले प्रयोग गरिरहेका सामाजिक सञ्जालका खाता तथा गतिविधिहरूको नियमित निगरानी गरी उमेर नपुगी खोलिएका खाताहरू बन्द गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।
साथै, आफ्ना नानीबाबुहरूको प्रतिभा, सिर्जनात्मकता तथा उपलब्धिहरू सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्न आवश्यक परेमा अभिभावकज्यूहरूले आफ्नै सामाजिक सञ्जाल खाताबाट पोस्ट गरिदिनुहुन समेत हार्दिक अनुरोध गर्दछौं।
विद्यार्थीहरूको सुरक्षित, मर्यादित र जिम्मेवार डिजिटल प्रयोगका लागि विद्यालय परिवार अभिभावकज्यूहरूको सहयोगको अपेक्षा गर्दछ।

22/06/2026

Happy Birthday Day Sw****ka!

22/06/2026

अत्यधिक गर्मीका कारण नगरपालिकाबाट प्राप्त सूचनाका आधारमा भोलिदेखि मिति २०८३ असार १२ गतेसम्म विद्यालयको पठनपाठन स्थगित गरिएको जानकारी सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक कर्मचारीहरूमा गराइन्छ।

22/06/2026

उहाँको नानिबाबुहरू मास्टरको जस्तै अक्षर बनाउछन रे! अनि विद्यालय कक्षा 10 सम्म हुनुपर्यो भन्ने उहाँको माग छ !

20/06/2026

Roll no. 1

द दरबार स्कुल (The Durbar School) परिवारलाई आफ्नो हलमा स्वागत गर्न पाउँदा र भाइबहिनीहरूबाट यस्तो सुनौलो प्रतिक्रिया सुन्न पाउँदा एसटीएस सिनेमा परिवार अत्यन्तै गौरव महसुस गर्दछ। नेपाली चलचित्रलाई माया गरिदिनु भएकोमा सम्पूर्ण विद्यालय परिवारलाई धेरै-धेरै धन्यवाद! 🍿❤️

19/06/2026

Happy Birthday Aayan❤️

18/06/2026

विद्यालय र अभिभावकबीचको सुमधुर सम्बन्ध, विद्यार्थीको उज्ज्वल भविष्यको आधार।

18/06/2026

Happy Birthday Alok!

17/06/2026

कक्षा नर्सरीकी प्यारी नानीद्वारा राष्ट्रिय गान प्रस्तुत गर्दै।
सानै उमेरदेखि राष्ट्रप्रेम, अनुशासन र संस्कारको भावना विकास गराउँदै साना पाइला, ठूलो सपना देशप्रतिको माया हाम्रो पहिचान।

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dhangadhi

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00