Third Eye, Kailali

Third Eye, Kailali

Share

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल आर्मी तथा लोक सेवा आयोगका तयारी कक्षाहरु

29/05/2026

सुचना ! सुचना !! सुचना !!!

28/05/2026

नेपालको शान, बजाङ्गको बाघ 🔥
आज UFC मा ऐतिहासिक जित हासिल गर्ने नेपाली

लाई धेरै धेरै बधाई तथा शुभकामना! 🇳🇵🥊

Photos from Third Eye, Kailali's post 25/05/2026

प्रहरी जवान (प्राविधिक) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका सम्बन्धी सूचना (२०८३-०२-११)

Photos from Third Eye, Kailali's post 19/05/2026

प्रहरी जवान (जनपद) पदको अन्तर्वार्ता तालिका सम्बन्धी सूचना

Photos from Third Eye, Kailali's post 14/05/2026

हार्दिक बधाई !!

यस थर्ड आई मा अध्ययन गरी
नेपाली सेना शैन्य पदको भर्ना छनौटका
सम्पुर्ण चरणहरु पार गरि शैन्य पदमा नियुक्त
हुनुभएकोमा हार्दिक बधाई ज्ञापन गर्दछौ ।
साथै यो उत्कृष्ट नतिजा ल्याउन,
दिनरात अहोरात्र खटिने सम्पुर्ण गुरुबर्ग, कर्मचारी साथिहरु
र अभिभावक जनमा हार्दिक धन्यवाद छ ।
: थर्ड आई

(नोट: धेरै भाइबहिनिहरुको नाम प्राविधिक रुपमा छुट्न गएकोले क्षमा चाहान्छौ, छिट्टै Update गरिने जानकारी गराउदछौ)

12/05/2026
Photos from Third Eye, Kailali's post 12/05/2026

हार्दिक बधाई !!
भगतपुर ब्यारेक अन्तिम नतिजा ...

Photos from Third Eye, Kailali's post 11/05/2026

सुदूरपश्चिम पृतना हे.क्वा. तेघरि व्यारेक अत्तरिया कैलाली सैन्य पदको अन्तिम नतिजा प्रकाशन सम्बन्धी सूचना!

11/05/2026

थर्ड आई Naresh Giri Subash Pant Lab Dev Che Yat Pant

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Naina Devi Road
Dhangadhi