4 seat 5seat le PM banna sakina rey
Our Preparations
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Our Preparations, Education, dhangadi, Dhangadhi.
Our Preparations �
लोकसेवा आयोगको तयारीको सबैभन्दा भरपर्दो साथी !
� खरिदार • नायब सुब्बा • शाखा अधिकृत
हाम्रो यहाँ notes,past year questions,model questions etc. सबै पाउनुहुनेछ।
"माइतीघरमा पुगेर जनताका समस्या प्रत्यक्ष सुन्ने र बुझ्ने मन्त्री सुदन गुरुङको कार्यशैली स्वागतयोग्य छ। जनताको बीचमा पुग्ने नेतृत्व नै सफल नेतृत्व हो।"
#नेपालीआवाज B***n Loksewa Class by Team Sandesh District Police Office, Kailali
12/06/2026
फिफा विश्वकप २०२६ को भव्य उद्घाटन
फुटबलको कुम्भमेला ‘फिफा विश्वकप २०२६’ मेक्सिकोस्थित स्टाडियो एजटेका रङ्गशालामा भव्य उद्घाटन समारोह सुरु भएको छ ।
अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपको औपचारिक सुरुवातसँगै विश्वका फुटबल समर्थकको ध्यान अहिले मेक्सिकोमा केन्द्रित भएको छ ।
बिहीबार राति सुरु भएको उद्घाटन समारोहमा कलाकारहरू सुनौलो पोसाकमा सजिएर रङ्गीचङ्गी कला प्रस्तुत गरिरहेका छन् । दर्शकको हुटिङ र उत्साहले रङ्गशालाको माहोल रोमाञ्चक र चित्ताकर्षक बनिरहेको छ ।
विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन ज्यू
मन्त्री महावीर पुन
09/06/2026
लोक सेवा आयोग, हेटौंडा कार्यालयले संचालन गर्ने लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२००६-१२००९/०८२-८३ (खुला तथा समावेशी), राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक), इन्जिनियरिङ्ग सेवा, सिभिल समूह,वि.एण्ड आ. उपसमूह, सव इन्जिनियर पदको परीक्षा केन्द्र हेटौंडा राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरूको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
08/06/2026
Is it true😂
06/06/2026
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं १६३०२-१६३०५/०८२-८३ (खुला तथा समावेशी), एकीकृत सेवा/समुह, रा.प.अनं.द्वितीय श्रेणी(अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम चरणको लिखित नतिजा
प्रधानमन्त्री ले नेपालले पनि भारतको जग्गा मिचेको छ भनेको सन्दर्भ मा रास्वापका सभापति रवि लामिछाने ज्यू आफ्नो विचार राख्दै
Click here to claim your Sponsored Listing.
Location
Category
Address
Dhangadhi
10900