Shiki Japanese language Center

Shiki Japanese language Center

Share

Study and work in Japan�student visa,SSW Visa,TITP Visa language classes &Job placement
Japanese language

29/05/2026

SSW working Visa मा जापन जान का लागि आवस्यक पर्ने nursing care skill evaluation test पास गर्नु भयको मा धेरै धेरै बधाई का साथै आगामी दिनको शुभकामना Pooja Thapa ।यदि तपाईं हरु पनि japanese language N3 लेबल सम्म पढ्न चाहनु हुन्छ र सजिलै पास गरेर आफ्नो जापान जाने सपना पूरा गर्न चाहानु हुन्छ भने Shiki Japanese language Center लाई सम्झनु होला।
नयाँ कक्षा बिहान् देखि बेलुकी सम्म सुरु भैइरहेका छन।

22/05/2026

Free language classes start very soon contact us for your new journey 🇯🇵✈️

19/05/2026

Admissions open for Japanese language classes, JFT/JLPT preparation, Student Visa & SSW Visa guidance 🇯🇵 Visit us today for proper guidance

Photos from Shiki Japanese language Center's post 17/05/2026

N4 class starts soon don't miss the chance to join us🇯🇵🙏

14/05/2026

New admission open for morning classes
Time:6:00 AM -8:00 AM🕛 Don't miss the chance to start your new journey with us🇯🇵🩷

-9848558357

06/05/2026

(介護ネパール語) नर्सिङ केअर गिभर नेपाली महत्वोपुर्ण प्रश्नपत्र Shiki Japanese language Center

1.तल दिइएको क्षमता मा ह्रास/क्षति ले दिसा पिसाब मा पार्ने असर हरु मध्य उपयुक्त नहुने वाक्य छान्नुहोस ।
A)पिसाब चुहिने
B)कब्जियत
C)पखाला
D)नौजिया

2.तल दिइएको पिसाब चुहिने प्रकार हरुमा नमिल्ने पिसाब चुहिने प्रकार छान्नुहोस
A)यूरिन डिसअर्डर
B)स्ट्रेस इंकन्टिनेंस
C)रिफलेक्सन इंकन्टिनेंस
D)फङसनल इंकन्टिनेंस

3.दिसा पिसाब आको थाहा नभएर ओछ्यानमै दिसा पिसाब हुन्छ भने त्यो अवस्था मा कसरी सहयोग गर्न सकिन्छ ?
A)दिसा पिसाब गर्न टोइलेट मा लग्ने
B)बेडमै दिसा पिसाब को भांड़ों राखेर दिसापिसाब गराउने
C)डाइपर र पिसाब सोस्ने प्याड लगाईदीने
D)पोर्टेबल टोइलेट मा दिसापिसाब गराउने

4.इमपेंडिन इंकन्टिनेंस असर भएको प्रयोगकर्ता लाई कस्तो असर देखिन्छ ?
A)पेट मा चाप परेर पिसाब चुहिनू
B)अलीअली गरेर पिसाब चुहिनू
C)पिसाब आएको थाहा नभएर पिसाब चुहिनू
D)आकस्मिक आएको पिसाब थाम्न नसकेर पीसाब चुहिनू

5.शारीरिक क्षमता को कारण कुनैपनी ब्यक्तिलाई हुने कब्जियत कुन हो ?
A)फंसनल कब्जियत
B)अर्गानिक कब्जियत

6.याद गर्ने तरिकाहरुमा तलको कुनचाही वाक्य पर्दैन? नमिल्ने वाक्य छान्नुहोस ?
A) मेमोराइजेसन
B ) रिटेन्सन
C) रिमेम्बेर
D) प्राइमिङ याद

7.नर्सिङ केयरमा लाइफ सपोर्ट तथा स्थिरताको संरचनालाई कुन रुपमा लिइन्छ ? सहि उत्तर छान्नुहोस ?
A) होमियोस्टेसिस (HOMEOSTASIS) र भाइटल साइनको रुपमा
B ) MENTAL HEALTH को रुपमा
C) मन मस्तिष्कको संरचनाको रुपमा

8.भाइटल साइन (VITAL SIGN) हरुमा तल दियको कुन मिल्दैन? छान्नुहोस ?
A) शरीरको तापक्रम
B ) सास (RESPIRATORY RATE)
C) पल्स (PULSE)
D) अनुभूति (SENSATION)
E) रक्तचाप (BLOOD PRESSURE)

9.नर्सिङ केयरमा एक ठाउबाट अर्को ठाउमा जाने नर्सिङ केयर गर्दा हुने सार्थकता के हो ? सहि उत्तर छान्नुहोस ?
A) गतिविधि क्षेत्र फराकिलो भइ शारीरिक स्थिती र मानसिक क्षमता काएम राख्छ
B ) दैनिक क्रियाकलाप गर्न असहज गराउनु
C) मानसिक क्षमतालाई मात्र कायममा राख्नु
D) शारिरीक स्थिती मात्र राम्रो हुनु

10.ADL(ACTIVITIES OF DAILY LIVING) दैनिक जिबनको क्रियाकलापलाई कसरी बुझ्न सकिन्छ?
A) अरुमा निर्भर रहेर दैनिक क्रियाकलाप गर्नु
B ) आत्मनिर्भर भयर दैनिक जीवन जिउन गर्ने आधारभुत शारीरिक कार्य हो
C) आर्थिक ब्यबस्थापन गर्नु
D) दैनिक जीवन कायम राख्न समुदाय सङ COMMUNICATE गर्नु

11.ADL (ACTIVITIES OF DAILY LIVING) मा तल दियको मध्य कुन कार्य पर्दैन? छान्नुहोस ?
A) सवारी साधनको प्रयोग गर्नु, किनमेल गर्नु
B ) एक ठाउबाट अर्को ठाउमा जानू
C) दिसा पिसाव गर्नु
D) नुहाउनु

12.तल दियको आरामदायी शरीरको पोजिसनमा कुनचाही आरामदायी शरिरको पोजिसन होइन? छान्नुहोस ?
A) आरामदायी टाउको माथी फर्कायर सुतेको पोजिसन
B ) आरामदायी कोल्टे परेर सुतेको (दाया) पोजिसन
C) आरामदायी फोलर पोजिसन
D) टाउको तल फर्काएर पेटमा सुतेको (घोप्टो परेर सुतेको) पोजिसन

13.नर्सिङ केयरमा डिस्युज सिन्ड्रोमलाइ कसरी बुझ्न सकिन्छ? उपयुक्त वाक्य छानुहोस ?
A) धेरै समय बेडरेस्ट गरेर वा सक्रीय क्षमतामा ह्रास आएको कारण मानसिक तथा शारीरिक रुपमा देखिने विभिन्न स्थिती हरु हो
B ) लामो समय सुतेर छालाको कोष मात्र मर्नु
C) ज्ञानेन्द्रीय अंगहरुले सक्रीयरुपमा काम गर्नु
D) मुटु ढुकढुक मात्र गर्नु

14.तल दिएको डिस्युज सिन्ड्रोम मध्य कुनचाही होइन? छान्नुहोस ?
A) न्युट्रीसन डिसअर्डर
B ) मान्शपेसी खुम्चिनु
C) जेनेटिक डिसअर्डर
D) आर्थोस्टेटिक हाइपोटेन्सन (ब्लड प्रेसर रेगुलेसनमा ह्रास आउनु)

15.असेसमेन्ट, प्लानिङ, कार्वान्वयन, मुल्यान्कन अन्तर्गत तल दिएको कुनचाही पर्छ? सहि उत्तर छान्नुहोस ?
A) नर्सिङ केयर सेवा
B ) नर्सिङ केयर प्रक्रिया
C) टीम अप्रोच
D) अवलोकन

16.नर्सिङ केयरमा गोपनियताको सुनिस्चितताप्रतिको उपयुक्त वाक्य छान्नुहोस ?
A) शारिरीक स्वतन्त्रता नियन्त्रणमा निषेध
B ) प्रयोगकर्ताको ब्यक्तिगत जानकारी प्रयोगकर्ताको स्विकृतिविना अरुलाई दिनुहुदैन
C) प्रयोगकर्ताको जानकारी ईन्टरनेट, सामाजिक सन्जालमा लेख्नु
D) दुव्यवहार गर्नु

17.नर्सिङ केयर वर्करले प्रयोग गर्ने बडि मेकानिक्सको सिदान्तप्रती सहि उत्तर छान्नुहोस ?
A) सपोर्ट बेस साघुरो बनाउनु
B ) गुरुत्व केन्द्रलाई टाढा बनाउनु
C) नर्सिङ केयर गर्ने भाग र गरिने भागको सेन्टर अफ ग्रेभिटी (गुरुत्व केन्द्र) लाई नजिक बनाउने, नजिक रख्दा सानो सक्तिले नर्सिङ केयर गर्न सकिन्छ
D) कम्मरको भागको मान्शपेशी प्रयोग गर्नु

18.कम्मर दुखाई रोकथामको लागि तल दिएकोमा नमिल्ने वाक्य छान्नुहोस ?
A) उचित मात्राको ब्यायाम नगर्नु
B ) कल्याण उपकरणमा लिफ्ट वा स्लाईडिङ बोर्डको प्रयोग गर्नु
C) बडि मेकानिक्क्सको सिदान्तको प्रयोग गर्नु
D) प्रयोगकर्ताको क्षमताको उपयोग गर्नु

19.नर्सिङ केयरमा स्ट्रेस (STRESS) लाई कसरी लिइन्छ? उपयुक्त वाक्य छान्नुहोस ?
A) केही काम गर्नको लागि उत्साहित हुनु
B ) खुसी हुनु, रमाइलो महशुस गर्नु
C) मन, मस्तिष्क र शरीरमा हुने तनाव
D) केही कुराहरु याद गर्न नसक्नु

20.नर्सिङ केयरमा प्रयोगकर्ताको मन मस्तिष्कको बुझाइ सम्बन्धि सहि उत्तर छान्नुहोस ?
A) प्रयोगकर्ताको स्मरण शक्ति मात्र बुझ्नु
B ) प्रयोगकर्ता सङग खुलेर COMMUNICATION नगर्नु
C) प्रयोगकर्ताको दैनिक जिबनयापन नबुझ्नु
D) प्रयोग कर्ताको दैनिक जिवनयापन बुझेर, महसुस गर्ने र बिचार गर्ने तरिका बुझेर उहाहरुको भावना, जोस जागर, स्ट्रेस र याद गर्न सक्ने कुरा को अवलोकन गरि समाधान गर्नु हो

21.याद गर्ने तरिकामा रीमेम्बेर (REMEMBER) भनेको के हो सहि उत्तर छान्नुहोस ?
A) नया कुरा याद गर्नु
B ) याद राखेको जानकारी निकाल्नु
C) जानकारी सन्चय गर्नु
D) केही कुरा यादमा रहिरहनु

22.थाहै नपाइकन याद भयको कुरा कुन यादमा पर्छ? सहि उत्तर छान्नुहोस ?
A) प्राइमिङ याद
B ) अर्थगत याद
C) प्रासंगिक याद
D) प्रकृयात्मक याद

23.स्ट्रेसका कारणहरुमा तल दिइएकोमध्ये कुन चाहिँ पर्दैन? नमिल्ने वाक्य छान्नुहोस ?
A) धेरै काम गर्दा
B ) निन्द्राको कमि
C) चिन्ता, डर र उत्तेजना
D) हिड्डुल गर्दा

24.लुगा फेर्ने नर्सिङ केयर गर्दा दायाँ भाग पक्षघात भएको प्रयोगकर्ता को कपडा कतातिर बाट फुकाली दिनु पर्छ ?
A) दायाँ तिरबाट
B ) बायाँ तिरबाट
C) प्रयोगकर्ता ले भने अनुसार गर्ने
D) केयर वर्कर लाई सजिलो हुने तिरबाट

25.दिशा गर्ने अवस्था मा तलका मध्ये पहिलो अवस्था कुन हो ?
A) तयारी गर्ने
B ) शौचालय जाने
C) पाइन्ट तल झर्ने
D) सफाइ गर्ने

26.तानाखा जी आँखा देख्नु हुन्न, उहाँ लाई खाना खुवाउने नर्सिङ केयर गर्दा कसरी गर्ने, तलका मध्ये कुन उपयुक्त छ ?
A) दाहिने तिर बाट नर्सिङ केयर गर्ने
B ) खाना खानु अघि खानाको बारे जानकारी गराउने
C) अफेजिया को खतरा काम गर्न आँखा मा हेरेर नर्सिङ केयर गर्ने
D) सकेसम्म वेड मै खाना खुवाउने नर्सिङ केयर गर्ने

27.केयर वर्कर लाई एक ठाउँबाट अर्को ठाउँमा जाने नर्सिङ केयर गर्न को लागि तलको मध्ये कुन उपकरण सजिलो हुन्छ ?
A) हुइल चेयर
B ) लाठी
C)ओभरहेड लिप्ट
D) वाकर

28.तलका उपकरण मध्ये कुन उपकरण को सहायता मा बढी स्थिरता कायम गर्न सकिन्छ ?
A) लौरी
B)वाकर
C) टि आकारको लौरी
D) माथिको सबै मा समान स्थिरता हुन्छ

29.वेडसोर भनेको तलको मध्ये कुन अवस्था हो?
A) पुरानो यादहरुले मानसिक तनाब बढेर वेड मा सुतेको अवस्था
B)लगातार लामो समय सम्म वेड रेस्ट गर्दा हर्डी ले च्यपेर कोषहरु मरेको अवस्था
C) वेड मा बसेको कारण देखापरेको सामाजिक दूरी कायम भएको अवस्था
D) विभिन्न शारीरिक वा मानसिक समस्या को कारण वेड रेस्ट गरेको अवस्था

30.बेडसोर हुन नदिन वेड बाट उठाउने काम गर्नु पर्छ, यो काम कति घण्टा को अन्तराल मा गर्नु पर्छ ?
A) ५ घण्टा को अन्तरालमा
B ) ३ घण्टा को अन्तरालमा
C) १ घण्टा को अन्तरालमा
D)२ घण्टा को अन्तरालमा

05/05/2026


Min Bdr Saud Kunti Bhatta Shiki Japanese language Center Shiki Educational Consultancy Book ypur seat 9848558357

04/05/2026

日本語を勉強しているみなさん, 知っていますか。これは何と言いますか。

01/05/2026

“बुद्ध जयन्तीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। भगवान गौतम बुद्धका उपदेश—अहिंसा, करुणा, शान्ति र सहिष्णुताको मार्गलाई अनुसरण गर्दै सभ्य, समृद्ध र शान्त समाज निर्माण गरौं। बुद्धको प्रकाशले हामी सबैको जीवन उज्यालो बनाओस्।”

Want your school to be the top-listed School/college in Dhangadhi?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Dhangadhi
Dhangadhi

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Sunday 06:00 - 18:00