09/05/2026
Shree Adarsh English Medium School
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Adarsh English Medium School, Education, Bhitthamor janakpur, Janakpur.
09/05/2026
28/04/2026
14/04/2026
नयाँ वर्ष २०८३ को पावन अवसरमा देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति र प्रगतिको हार्दिक शुभकामना!"
27/03/2026
मर्यादा पुरुषोत्तम भगवान श्रीराम को जन्मोत्सव श्री रामनवमी को अवसरमा सम्पूर्ण मा हार्दिक बधाई तथा शुभकामना 🙏
श्रीमान अभिभावक ज्यूँ
भोली मीती 2082/12/13 गते शुक्रवार को दिन 'रामनवमी' को उपलक्ष्यमा यस विद्यालय को पठन पाठन बंद रहने छ।
विद्यालय भोलि मिति २०८२/११/२४ गते आइतबारदेखि होली पर्व तथा निर्वाचन विदापछि पुनः नियमित रूपमा सञ्चालन हुँदैछ। सम्पूर्ण विद्यार्थीहरूलाई समयमै उपस्थित भई नयाँ ऊर्जा, अनुशासन र सकारात्मक सोचसहित अध्ययन प्रारम्भ गर्न हार्दिक आग्रह गर्दछौं।
Click here to claim your Sponsored Listing.
Location
Category
Telephone
Website
Address
Janakpur