Eddjanakpur

Eddjanakpur

Share

Education

06/05/2026

आज मिति 2083/1/23 गते शिक्षा विकास निर्देशनालयमा नि. निर्देशकको रुपमा उद्धव राय यादवले पदभार ग्रहण गर्नु भएको छ।

Photos from Eddjanakpur's post 06/04/2026

१.विद्यालयमा सिकाइ सामग्री (Learning Materials) जडानको लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
२.शैक्षिक सामग्री कीट (ज्योमेट्री बक्स सहितको झोला) को लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना।
३. खेलकूद सामग्री वितरणको लागि विद्यालय छनौट गरी पठाइदिनु हुन।

Photos from Eddjanakpur's post 10/02/2026

दलित, विपन्न, मुस्लिम तथा जेहेन्दार (चार समूह) छात्राहरुको लागि छात्रवृत्ति सम्बन्धी ३० दिने सूचना।

Photos from Eddjanakpur's post 21/01/2026

पदस्थापनको लागि जिल्ला सिफारिस सम्बन्धमा

24/12/2025

सूचिकृत हुने बारे सूचना

Photos from Eddjanakpur's post 10/11/2025

माध्यमिक तह तृतीय श्रेणीका शिक्षक पदका उम्मेदवारहरुलाई नियुक्ति तथा पदस्थापनको लागि जिल्ला सिफारिस गरिएको सम्बन्धी सूचना।

Photos from Eddjanakpur's post 03/11/2025

माध्यमिक तह तृतीय श्रेणीको स्थायी शिक्षक नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारहरुले जिल्ला छनौट गरी फारम पेश गर्ने सम्बन्धी ७ दिने सूचना ।

Photos from Eddjanakpur's post 07/08/2025

शिक्षक सेवा आयोग, बढुवा सिफारिस समितिको सचिवालय, शिक्षा विकास निर्देशनालय, मधेश प्रदेश जनकपुरधामको निर्णयानुसार मधेश प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका प्राथमिक तह द्वितीय श्रेणीको विज्ञापन अनुसार सबैभन्दा बढी अङ्क प्राप्त गर्ने उम्मेदवारहरूको बढुवा नामावली, शिक्षक सेवा आयोग नियमावली, २०५७ को नियम ३४ को प्रयोजनका लागि यो सूचना प्रकाशित गरिएको छ

03/06/2025

बैकल्पिक उम्मेदवार नियुक्ति सिफारिसको सूचना

16/05/2025

बोलपत्र आव्हान सम्बन्धी सूचना

Want your school to be the top-listed School/college in Janakpur?

Click here to claim your Sponsored Listing.

Location

Address

Bhanu Chuck
Janakpur
0097