25/04/2026
👉 Admission open for Play group to Grade 7
• Strong teaching + activities
• Entrance test required
• 📍 JanakpurDham Airport chowk
तपाई हामीलाई अबोध बालक दिनुहोस हामी एउटा शिक्षित नागरिक दिने छौं ।
25/04/2026
👉 Admission open for Play group to Grade 7
• Strong teaching + activities
• Entrance test required
• 📍 JanakpurDham Airport chowk
19/03/2026
🎓 AIRWAYS ACADEMY English Boarding School
शैक्षिक सत्र २०८३ का लागि भर्ना खुला
आफ्ना बालबालिकालाई गुणस्तरीय शिक्षा, अनुशासन र उज्ज्वल भविष्य प्रदान गर्नुहोस्।
📍 स्थान: एयरपोर्ट चोक, जनकपुरधाम–१२
📞 सम्पर्क: ०४१-५९१४६७
👉 सिट सीमित छ, आजै भर्ना गर्नुहोस्!
सूचना !
भोली माघ १६ गते शहीद दिवस भएको हुँदा यस विद्यालयमा अध्ययनरत् कक्षा नर्सरी देखि ७ सम्मका विद्यार्थीहरुको मिति २०८२/१०/१६ गते शुक्रबार विद्यालयको सबै पठनपाठन बन्द रहनेछ र मिति २०८२/१०/१८ गते आइतबार देखि यथावत् कक्षाहरु संचालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
नोटः शुक्रबार प्रशासकीय कार्यहरु खुल्ला रहनेछ ।
21/01/2026
📚✨ ज्ञानकी देवी माता सरस्वतीको कृपाले ✨📚
Airways Academy Eng. BOA School मा
सरस्वती पूजा महोत्सव
सबै अभिभावक, विद्यार्थी तथा शुभचिन्तकहरूलाई
हार्दिक स्वागत छ 🙏🌸
10/01/2026
Admission open 🎊