16/04/2026
शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन २०८३/ ०१/ ०४ गते हुने कुरा जानकारी गराउँदछौँ। 🙏
"Fear of God is the beginning of wisdom''.
16/04/2026
शैक्षिकसत्र २०८२ को वार्षिक परीक्षाको नतिजा प्रकाशन २०८३/ ०१/ ०४ गते हुने कुरा जानकारी गराउँदछौँ। 🙏
15/04/2026
सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिकाहरु:
शैक्षिकसत्र २०८२को वार्षिक परीक्षाको नतिजा यहि बैशाख ४ गते शुक्रबार प्रकाशन गरिने कुरा जानकारी गराउँदछौँ। धन्यवाद 🙏
31/03/2026
Good luck everybody ❤️❤️❤️
22/03/2026
Solar system made by the students of class 2 ❤️❤️❤️
18/03/2026
May your birthday and every day be filled with the warmth of sunshine, the happiness of smiles, the sounds of laughter, the feeling of love and the sharing of good cheer. Happy Birthday Dear Aashika 🎂🎂🌹❤️🌹🎂🎂
कक्षा ८ को वार्षिक परीक्षा यही चैत ८ गतेदेखि हुने तय भएसँगै प्रवेश पत्र तयार भैसकेको छ। प्रवेश पत्रको लागि कक्षा ८ का विद्यार्थीका अभिभावकलाई परीक्षा अगावै विद्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दैछौं। 🙏
13/03/2026
Beautiful creation made by students ❤️
10/03/2026
May your birthday and every day be filled with the warmth of sunshine, the happiness of smiles, the sounds of laughter, the feeling of love and the sharing of good cheer. Happy Birthday Dear Mimsha 🎂🎂🌹❤️🌹🎂🎂