Gk Nepal

Gk Nepal

Share

सरकारी सेवा प्रवेशको सहयात्री !!

Photos from Gk Nepal's post 19/06/2026

गाेरखापत्र संस्थान अधिकृत स्तर छैठौं तहकाे प्रश्न पत्र !!!
#गाेरखापत्र #संस्थान

19/06/2026

गृह मन्त्रालयले गुनासो सुन्न हेलो गृह कल सेन्टर स्थापना गरेको छ । स्थापना : २०८३ असार ५ !

Photos from Gk Nepal's post 19/06/2026

सार्वजनिक संस्थान बारे छोटो मिठो नोट !!!
#संगठित_संस्था

19/06/2026

कक्षा १२(NEB) एनइबी परीक्षार्थीहरूको परीक्षा नतिजा प्रकाशन भएको छ !!!

Photos from Gk Nepal's post 19/06/2026

स्थानिय प्रशासन ऐन-२०२८
✍️विवेक खनाल !!🙏❤️

Photos from Gk Nepal's post 19/06/2026

आर्थिक सर्वेक्षण २०८२/८३ बाट महत्वपूर्ण तथ्यहरु।
*****"""""""""""""***********"""""""""*************

स्रोत✍️ - खडक रावत सर 🙏❤️

19/06/2026

अमेरिका र इरानबीच शान्ति सम्झौता !!

Photos from Gk Nepal's post 18/06/2026

#संगठित_संस्था तर्फ, सहायक #चौथो, #पाँचौं, #छैठौं र #सातौं तहको लागि #पूर्वयोग्यता_परीक्षा को #पाठ्यक्रम। तयारी गर्दै गर्नुहोला। ✅

#नोट:
◼️ हाल खुलेका र यस आर्थिक वर्ष असार अन्तिम सम्म खुल्न बाँकी रहेका कुनै पनि संगठित संस्थामा तह ५/६/७ को हकमा पूर्वयोग्यता परीक्षा लागू हुने छैन।
◼️ पूर्व योग्यता परीक्षा को विज्ञापन र परीक्षा सम्बन्धी आ.व. २०८३/०८४ को पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका (२०८३/०४/०१) गते प्रकाशित गरिनेछ।

18/06/2026

eNID (Provisional NID) डाउनलोड गर्न सकिने सेवा शुरुवात गरिएको सूचना !!!

Photos from Gk Nepal's post 18/06/2026

आ.व. २०८२/०८३ को भुक्तानी बन्द गर्ने सम्बन्धी नेपाल सरकारको सुचना !!

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kirtipur Sadak
Kathmandu