Kirtipur Valley Institute Pvt.Ltd.किर्तिपुर भ्याली, लाेकसेवा डिपार्ट

Kirtipur Valley Institute Pvt.Ltd.किर्तिपुर भ्याली, लाेकसेवा डिपार्ट

Share

मिहनेत नै सफलताको सारथी र असल मित्र हो !!!

26/06/2026

सम्पूर्ण विद्यार्थीहरूमा नमस्ते
भोलि दिउँसो ठिक २ बजे कृषि विकास बैंक तह चौथो को दोस्रो पत्रको परीक्षा हुने हुँदा सम्पूर्ण विद्यार्थीहरुमा जानकारी गराइएको छ।
साथै बेलुका ४:३० बजे उक्त प्रश्नपत्रको Feedback Class आदरणीय गुरु. चन्द्र प्रसाद तिमिल्सेना ज्यूद्वारा गराइने हुँदा सम्पूर्ण विद्यार्थीहरू उपस्थित हुनुहोला।
धन्यवाद।।📖🏦🪑🖋️

25/06/2026
25/06/2026

संघीय खरिदार तेस्रो पत्रको परीक्षा आज दिउँसा ठिक ३ बजेदेखि सञ्चालन हुँदैछ।

Photos from Kirtipur Valley Institute Pvt.Ltd.किर्तिपुर भ्याली, लाेकसेवा डिपार्ट 's post 24/06/2026

साप्ताहिक रूपमा, गोरखापत्रबाट प्रकाशन हुने लोकसेवा सम्बन्धी अध्ययन सामग्री ।

23/06/2026

Onlineतथा Physical मार्फत नयाँ कक्षाहरू सञ्चालन हुँदैछन्। कक्षासम्बन्धी विस्तृत जानकारीको लागि:-9768774847 मा सम्पर्क गर्नुहोस् 🙏

22/06/2026

सबैजना अनिवार्य रूपमा उपस्थित हुनुहोला। प्रथम पत्र एकीकृत पाठ्यक्रमको परीक्षा ३ बजेदेखि सञ्चालन हुनेछ। साथै
संघीय खरिदारको द्वितीय पत्रको ३ बजेदेखि परीक्षा सञ्चालन हुनेछ।

19/06/2026

🎯 लोकसेवा र बैंकिङ तयारीको एउटै गन्तव्य - किर्तिपुर भ्याली इन्स्टिच्युट!
संगठित संस्थाको "भव्य भौतिक कक्षा" मा सहभागी भई आफ्नो तयारीलाई मजबुत बनाउनुहोस्।
🎁 विशेष अफर: बैंकिङको कक्षा पढ्ने विद्यार्थीहरूका लागि संगठित संस्थाको कक्षा पूर्ण रूपमा निःशुल्क (FREE)!
✅ अनुभवी प्रशिक्षकहरूद्वारा अध्यापन
✅ बैंकिङ भर्ना हुँदा संगठित संस्थाको कक्षा फ्री!
✅ वृहत अन्तरक्रिया कक्षा
📅 असार १० गते, बेलुकी ४:३० बजे सम्झनुहोस्!
सम्पर्क: 9768774847 / 9766890763
आफ्नो भविष्यको लागि सही निर्णय आजै लिनुहोस्।

17/06/2026

बैंकिङको,अङ्ग्रेजी माध्यममा बिल्कुलै नयाँ अनलाइन कक्षा आज अहिले ठिक ८:१५ बाट हुन गइरहेको हुँदा कक्षा लिन इच्छुक साथीहरुले, ९७६८ ७७४८ ४७ मा सम्पर्क गरी आइडी पासवर्ड मागेर कक्षामा जोइन हुनुहोला।

17/06/2026

अङ्ग्रेजी माध्यममा बिल्कुलै नयाँ अनलाइन कक्षा आज अहिले ठिक ८:१५ बाट हुन गइरहेको हुँदा कक्षा लिन इच्छुक साथीहरुले, ९७६८ ७७४८ ४७ मा सम्पर्क गरी आइडी पासवर्ड मागेर कक्षामा जोइन हुनुहोला।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Kathmandu
Kathmandu
1234