11/06/2026
खाली सिट सम्बन्धी सुचना ।।
For more information Inbox us..
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CTEVT Entrance Bank, Education, Kathmandu.
CTEVT को नयाँ नयाँ NOTICE हरु थाहा पाउनको लागि हाम्रो पेजलाई Follow गर्नु होला।।
HA, PHARMACY, NURSING, LAB, ALL ENGINEERING, DENTAL, PHYSIOTHERAPY, OA, RADIOGRAPHY etc..
अनि कलेजहरुको जानकारी लिनको लागि message गर्नु होला।।
11/06/2026
खाली सिट सम्बन्धी सुचना ।।
For more information Inbox us..
Kathmandu ra chitwan ma
Lab
Radiography
Physiotherapy
HA
Pharmacy
Padhne vaye inbox usss..
13/05/2026
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् को आङ्गिक शिक्षालय स्कुल अफ हेल्थ साईन्स भरतपुरको शैक्षिक सत्र 2083/084 को लागि स्वास्थ्य तर्फको कार्यक्रमहरूमा Online आवेदन फाराम भर्ने सम्बन्धि कोटा र शुल्कको सम्पूर्ण विवरण सहित मिति २०८३/०१/३० गतेको गोरखापत्र। राष्ट्रिय दैनिकमा प्रकाशित सूचना । Sohs Bharatpur Chitwan
13/05/2026
Ctevtले 2083 को लागि फारम खोली सकेको छ ।।
फारम भर्न हामिलाइ Message गर्नु होला।।
फारम Online बाट मात्र भर्न सकिन्छ ।।🤝🤝
12/05/2026
2083-01-29_Diploma Level Classified Scholarship Notice
Congratulatiom All See Student for your Great Achievement💗❤️
11/05/2026
सम्पूर्ण SEE दिने विद्यार्थीहरुमा सफलताकाे शुभकामना।
16/11/2025
“नेपाल–भारत मैत्री हस्पिटल, मित्रपार्क काठमाडौँले २५०० लिनुपर्ने रजिष्ट्रेशन शुल्क ४५००सम्म असुलेको र ३ वटा Internal Exam को शुल्क २५००–२५०० गरी ७५०० उठाएको भेटिएको छ। रजिष्ट्रेशन शुल्कबाहेक अरू नलाग्ने अवस्थामा विभिन्न शीर्षक बनाएर अतिरिक्त रकम उठाइिरहेको तथ्य सार्वजनिक भएको छ।।
Pharmacy ma kahi seat khali xa hai ..
Interested can msg me
🚨Lets Unite Together🙏🙏