भाेलि मिति २०८३/०२/३१ गते आइतवार Capacity Development Training सञ्चालन हुने हुँदा विहान १०:०० वजे तालिममा सहभागी सम्पुर्ण विद्यार्थीहरूलाई उपस्थित भइदिनुहुन जानकारी गराइन्छ।
Laxmi Campus
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Laxmi Campus, Education, baniyani, Kathmandu.
12/06/2026
Enhancing Academic, Leadership and Proffessional Skills in Teaching and Learning Training 2083.
10/06/2026
क्याम्पस आजिवन सदस्य लिने सुचना।
05/06/2026
#लक्ष्मी_क्याम्पसका वि.एड./वि.वि.एस.चौथो वर्षका प्यारा विद्यार्थीहरू, चार वर्षको सँगैको यात्रा, हाँसो र संघर्षलाई सम्झँदै - आज विदाइ होइन, नयाँ उडानको शुभकामना; तपाईंहरूको परीक्षा सफलता अनि उज्ज्वल भविष्यको कामना! 🎓
#लक्ष्मी_क्याम्पस परिवार
05/06/2026
विश्व वातावरण दिवस (jun5)को अवसरमा ेसिजकाे आयाेजना र #लक्ष्मी_क्याम्पसकाे सहआयाेजनामा क्याम्पस परिसरमा वृक्षारोपण कार्यक्रम गरियाे। बिरुवा उपलव्ध गराइ वृक्षाराेपण कार्यक्रम आयाेजना गरिदिनुहुने ेसिजलाई विशेष धन्यवाद व्यक्त गर्दछाै। साथै वृक्षाराेपणमा सहभागी हुने सम्पुर्णमा आभार व्यक्त गर्दछाै।
#लक्ष्मी_क्याम्पस परिवार
27/05/2026
विदा सम्बन्धि सूचना।
24/05/2026
स्विकृत विधान वमाेजिम अधिवेशन मार्फत क्याम्पस सञ्चालन समिति गठन गर्न क्याम्पस सभा सदस्य थप सम्बन्धि सुचना प्रकाशन गरिएकाे ।
17/05/2026
Capacity Development Training for College and Staff of Laxmi Campus. Day 2
16/05/2026
Capacity Development Training for College and Staff of Laxmi Campus.
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kathmandu
977