15/03/2026
Economics Question Answer Note/अर्थशास्त्र प्रश्न उत्तर नोट
©Tilak Mahara Sir
Let's make career together☺️🤝
15/03/2026
Economics Question Answer Note/अर्थशास्त्र प्रश्न उत्तर नोट
©Tilak Mahara Sir
12/03/2026
✅ आन्तरिक नियन्त्रण प्रणाली (Internal Control System)
©Arjun Dhami
12/03/2026
✅✅भ्रष्टाचार निवारण ऐन, २०५९
©Kushal Neupane Sir
10/03/2026
✅ नेपाल राष्ट्र बैंक ऐन २०५८ बाट सम्पूर्ण विषयवस्तु 👇🏻🎯
©Arjun Dhami Sir❤️
10/03/2026
✅✅नेपालमा हरित वित्त
10/03/2026
उडान शैक्षिक केन्द्रद्धारा #नेपाल राष्ट्र बैंक, प्रशासन, सहायक द्वितीय, सहायक पदको साप्ताहिक रुपमा सञ्चालन भएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको सम्पूर्ण प्रश्नपत्रको संकलन 😊
©उडान शैक्षिक केन्द्र
भविष्यको सपना किन्न कति रातको सपना बेचेको छु त्यो त यी आँखालाई मात्रै थाहा छ🥺🥀
07/03/2026
नेपाल राष्ट्र बैंक सहायक पदको नमुना प्रश्नपत्र २०८२ अभ्यास गर्नुहोला है😊
© उडान शैक्षिक केन्द्र
07/03/2026
🙏बधाई छ हाम्रो भावी प्रधानमन्त्री ज्यूलाई🙏
झापा–५ मा बालेनको जित निश्चित❤️❤️
अग्रता: ३५,०९०
गन्न बाँकी मत: ३०,९३३
अब सबै भोट ओलीलाई गए पनि बालेनलाई जित्न सक्दैन😀
कुल समानुपातिक मतबाट कसरी निकालिन्छ सिट सङ्ख्या ?
===================================
👉️👉️समानुपातिक प्रणालीमा सिङ्गो देशलाई एउटा क्षेत्र मानेर राजनीतिक दलले १६५ निर्वाचन क्षेत्रबाट पाएको मतको एकमुस्ट रूपमा गणना हुन्छ
👉️👉️समानुपातिक सिटका लागि कुल खसेको मतको ३ प्रतिशत मत कटाउने दलले मात्र सिट सुरक्षित गर्न सक्छन् ।
👉️👉️३ प्रतिशत मत नपाउने दलले समानुपातिक तर्फको सिट पाउन नसक्ने व्यवस्था छ भने सो मत सिटका लागि गणनाभित्र नपर्ने हुन्छ अर्थात् खेर जान्छ ।
👉️👉️समानुपातिक मतबाट सिट विभाजनका लागि निम्न विधि अपनाइन्छ
१) देशभरि खसेको समानुपातिक तर्फको मतको कुल सङ्ख्याबाट ३ प्रतिशत मत कति हुन्छ पत्ता लगाउने
२) ३ प्रतिशतको थ्रेस होल्ड कटाउने र नकटाउने दलको पहिचान गर्ने
३) समानुपातिक सिटका लागि ३ प्रतिशत मत कटाउने दलहरूलाई लिने र ३ प्रतिशत मत कटाउने दलहरूले पाएको मतलाई जोडेर कुल योगफल निकाल्ने
४) सो कुल योगफललाई समानुपातिकको कुल सिट सङ्ख्या ११० ले भाग गर्ने ।
५) ११० ले भाग गर्दा जति अङ्क आउँछ त्यो अङ्कले फेरि ३ प्रतिशत मत कटाएका राजनीतिक दलले पाएको समानुपातिक तर्फको कुल मतलाई भाग गर्ने
६) सो भाग गर्दा जुन अङ्क आउँछ त्यति हाराहारीको सिट पाउने अवस्था हुन्छ ।
#यसका लागि यहाँ एउटा काल्पनिक उदाहरण मानौँ
==================================
👉️👉️ देशभरिबाट समानुपातिक तर्फ १ करोड १० लाख मत खस्यो, त्यसमा ५ लाख बदर भयो भने सदर मत कुल १ करोड ५ लाख हुन्छ ।
👉️यो मतमा हिसाब गर्दा थ्रेस होल्ड कटाउने मानौँ ५ दल भए । ३ प्रतिशत कटाएका ती ५ दलले पाएको मतलाई एक ठाउँमा जोड्ने ।
👉️👉️यसरी जोड्दा ८० लाख मत आएको मानौँ ।
👉️👉️ सो ८० लाखलाई समानुपातिकको कुल सङ्ख्या ११० ले भाग गर्ने ।
यसरी भाग गर्दा ७२७२७.२७ आउँछ ।
👉️👉️यो अङ्कले कुनै दलले पाएको कूल समानुपातिक मतलाई भाग गर्नुपर्ने हुन्छ ।
👉️👉️ यसरी भाग गर्दा जति अङ्क आउँछ त्यति सिट पाउने अवस्था हुन्छ ।
यो उदाहरण अनुसार मानौँ,
कुनै दलले कुल समानुपातिक मत ३५ लाख पाएको अवस्थामा ७२७२७.२७ ले भाग गर्दा ४८.१२ हुन आउँछ ।
यस अनुसार सो दलले ४८ सङ्ख्या हाराहारीमा सिट पाउने हुन्छ ।
तर आयोगले ठ्याक्कै यही सूत्र प्रयोग नगरी ‘सेन्ट लक’ फर्मूला प्रयोग गरेर सिट सङ्ख्या निकाल्ने गर्छ ।
आयोगले दलको समानुपातिक सिट सङ्ख्या निकालेपछि एक साताभित्र दलहरूलाई सांसदको नाम पठाउन निर्देशन दिन्छ ।
दलहरूले यसअघि नै बुझाएको बन्दसूचीको विभिन्न क्लष्टरमा रहेको पहिलो स्थानमा रहेका नामलाई प्राथमिकता दिँदै सांसदहरूको छनौट गरेर आयोगमा पठाउनुपर्छ ।
त्यसमा कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा निर्वाचन ऐनमा रहेको व्यवस्था अनुसार सेन्ट लक फर्मुला प्रयोग गरी भाजकहरूले दलले पाएको कुल मतलाई भाग गरेर दलले कति सिट पाएको छ, सोही अनुसार निकालिन्छ।
05/03/2026
भोट दिएर आफ्नो अधिकारको प्रयोग र कर्तव्यको पालना गर्नुभयो त??
VOTE WISELY 🗳 🥺