के गर्यो र नया बालेन सरकारले भन्नेका लागी😱
Cs korean language
아녕하세요,नमस्कार,कोरीयन भाषाको पारखी जो रोजगारीको लागी दक्षिण कोरीया जाने सोचमा हुनुहुन्छ
사장님🤣🤣
22/05/2026
सन् २०२६ का लागि दोश्रो चरणको विदेशी कामदार छनौट प्रक्रिया (Issue)
अन्तर्गत Manufacturing तर्फ आज 2026 May 22 बाट छनौट कार्य सुरु हुँदैछ।
Agriculture & Livestock तर्फ भने
Manufacturing तर्फ छनौट कार्य समाप्त भएपछि 2026 June 01 बाट छनौट कार्य सुरु हुनेछ। छनौट कार्य नेपाली समयानुसार बिहान ५:४५ बजेदेखि दिउँसो १:४५ बजेसम्म सञ्चालन हुनेछ।
रोष्टरमा रहनुहुने सम्पुर्ण व्यक्तिहरूमा धेरै धेरै शुभकामना ❤️🎉
19/05/2026
106th TOPIK — Result Date Reminder
As previously scheduled, the results for the 106th TOPIK exam will be officially published on June 25, 2026 (Thursday).
You will be able to check your results on the official TOPIK website: www.topik.go.kr
Best of luck to all the candidates.
---
१०६ औं टोपिक — नतिजा प्रकाशन सम्बन्धी सूचना
पूर्व निर्धारित तालिका अनुसार १०६ औं टोपिक (TOPIK) परीक्षाको नतिजा आगामी जुन २५ गते बिहीबार (२०८३ असार ११ गते) का दिन प्रकाशित हुँदैछ।
परीक्षार्थीहरूले आफ्नो नतिजा टोपिकको आधिकारिक वेबसाइटमा गएर हेर्न सक्नुहुनेछ: www.topik.go.kr
सम्बन्धित सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको हार्दिक शुभकामना।
तपाईहरुपनी हुनुहुन्छ भने cmnt गर्नु होला
105 topik exm
अनी कस्तो भयो
17/05/2026
📢 सूचना 📢
यस CS Korean Bhasa परिवारबाट 106औं TOPIK परीक्षा दिन जानुहुने सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं।
🗓 परीक्षा मिति: 17 May, 2026
📍 परीक्षा केन्द्र: St. Mary’s Secondary School, Kupandole, Lalitpur, Kathmandu
⏰ परीक्षा समय:
🔹 TOPIK I (토픽 1)
• प्रवेश बन्द: 09:10 बजे
• परीक्षा सुरु: 09:40 बजे
• परीक्षा समाप्त: 11:20 बजे
🔹 TOPIK II (토픽 2)
• प्रवेश बन्द: 12:20 बजे
• पहिलो भाग: 12:50 – 14:40
• दोस्रो भाग: 15:10 – 16:20
📌 सम्पूर्ण विद्यार्थीहरूलाई परीक्षा सुरु हुनु भन्दा कम्तीमा 30 मिनेट अगाडि परीक्षा केन्द्रमा उपस्थित हुन अनुरोध गरिन्छ।
📌 आफ्नो Admit Card, Passport/ID र आवश्यक सामग्री अनिवार्य रूपमा साथमा ल्याउनुहोस्।
🌸 तपाईंहरूको मेहनत, लगनशीलता र निरन्तर अभ्यासले अवश्य सफलता दिलाउनेछ।
CS Korean Bhasa परिवार सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्य तथा उत्कृष्ट नतिजाको कामना गर्दछ।
🇰🇷 토픽 시험 잘 보세요!
💪 파이팅!
📞 सम्पर्क: 9803551678
📍 Devdaha-02, Rupandehi
CS Korean Bhasa (CSKB)
12/05/2026
सन् २०२५ को उत्पादनमूलक (Manufacturing) क्षेत्र तर्फको दोश्रो चरणको सीप परिक्षण (Skill & Competency Test) को नतिजा प्रकाशन सम्बन्धी सूचना ।
https://epsnepal.gov.np/uploads/files_video/files_1778502187.pdf
29/04/2026
Medical सम्बन्धी सुचना Agriculture
27/04/2026
Agri को skill को नतिजा आयो है
cmnt मा link छ
25/04/2026
With 50% discount ✋✌️👇
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Kathmandu
32907