12/05/2026
कक्षा १० (एस.ई.ई. परीक्षा २०८२ को नतिजा )
Best School Of Nepal
12/05/2026
कक्षा १० (एस.ई.ई. परीक्षा २०८२ को नतिजा )
29/04/2026
भर्ना खुल्यो ! भर्ना खुल्यो !! भर्ना खुल्यो !!!
14/04/2026
नयाँ वर्ष 2083 को हार्दिक शुभकामना ।
09/04/2026
श्री जनता मा.वि. डुमरिया (परोहा ) को कक्षा ८ को नगर स्तरीय परीक्षा को नतिजा ईशनाथ न.पा.ले निम्न अनुसारको प्रकाशित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
यस विद्यालयमा अध्ययनरत कक्षा १० का सम्पूर्ण विद्यार्थीहरुलाई जानकारी गराइन्छ कि SEE परीक्षा 2082 को प्रवेश पत्र (Admit Card) विद्यालयबाट वितरण गरिने भएकोले तोकिएको मिति र समयमा अनिवार्य रूपमा उपस्थित भई आफ्नो प्रवेश पत्र बुझ्नुहुन अनुरोध गरिन्छ।
प्रवेश पत्र वितरण मिति: 2082/12/18 गते
समय: विहान 11:30 बजे
स्थान: विद्यालय प्राङ्गण
श्री जनता मा.वि.डुमरिया(परोहा) , ईशनाथ न.पा. ९, रौतहटको SEE परीक्षा २०८२ को परीक्षा केन्द्र श्री जनता मा.वि.औरैया रहेको सम्बन्धित विद्यार्थीहरु लाई जानकारी गराइन्छ ।
16/03/2026
श्रद्धाञ्जली सन्देश
ईशनाथ नगरपालिका–३ का भु.पु. वडा अध्यक्ष तथा ईशनाथ नगरपालिकाको भवन निर्माणका लागि जग्गा प्रदान गर्ने समाजसेवी स्व. राम कैलाश राउत ज्यूको असामयिक निधनले हामी सम्पूर्ण विद्यालय परिवार अत्यन्त दुःखी भएका छौं।
उहाँले समाज तथा स्थानीय विकासमा पुर्याउनु भएको योगदान सधैं स्मरणीय रहनेछ। उहाँको निधनले यस क्षेत्रले एक असल समाजसेवी तथा मार्गदर्शक व्यक्तित्व गुमाएको छ।
स्व. राम कैलाश राउत ज्यूको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं।
श्री जनता मा.वि. डुमरिया(परोहा), ईशनाथ न.पा. - ९ , रौतहट ।
मिति : -२०८२/१२/०१
10/03/2026
ईशनाथ नगरपालिका को नगर स्तरीय बार्षिक परीक्षा कक्षा १ - ९ सम्मको वार्षिक परीक्षा तालिका तथा कक्षा ८ को परीक्षा केन्द्र सम्बन्धी सुचनाहरु ।
22/02/2026