Suncity Educational Institute

Suncity Educational Institute

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Suncity Educational Institute, Computer training school, सनसिटी चाेक, काँडाघारी, Infront of Twenty First Restro, Kathmandu.

Your Path to Success!
हामी कम्प्युटर (Computer Training) ट्रेनिङ्ग कक्षा, अंग्रेजी भाषा कक्षा र विद्यालय/कलेजका विद्यार्थीहरूका लागि ट्युसन कक्षा प्रदान गर्छौं।
हाम्रो साथ सिक्नुहोस्, सीप बढाउनुहोस्, र उज्वल भविष्यको तयारी गर्नुहोस्! सम्पर्क : 9851092583

10/06/2026

केवल प्रमाणपत्र होइन, सीप नै सफलताको आधार हो। 💻✨
आज सिकेको कम्प्युटर सीपले भोलिको राम्रो अवसरको ढोका खोल्छ।
📍 Suncity Educational Institute, Kandaghari
📞 9851092583 | 9819886188
भर्ना खुल्ला छ — आजै आफ्नो भविष्यमा लगानी गर्नुहोस्। 🚀

02/06/2026

फिफा बिश्व कप २०२६ को लिगको खेल तालिका,
फुटबल प्रेमीले सेयर गर्नुहोला अनि कस्ले बिश्व कप जित्छ अनुमान लगाउनु होला !

27/05/2026

एक जना मित्रको struggle को भाबुक कथा 😭

मेरो स्कुलमा पढ्ने बेलाको कुरा हो।
मैले घरमा गणितको पेपर देखाएँ, जसमा मलाई गणितमा ९०/१०० अंक आएको थियो।
बुवाले मार्कसिट हेर्नुभयो अनि मलाई पिट्न थाल्नुभयो।
“तँ यति धेरै होसियार कहिलेदेखि भइस् ? पक्कै पनि ९ लाई ९० बनाएको होला... ‘०’ आफैं थपेको होस् !”
बुवा मलाई पिटिरहनुभएको थियो अनि म रोइरहेको थिएँ।
म हात जोडेर भनिरहेको थिएँ, “मैले ‘०’ थपेको होइन।”
तर बुवा केही सुन्ने मुडमा हुनुहुन्नथ्यो उहाँले मलाई पिटिरहनुभयो।
आज पनि यति वर्षपछि म यही भन्छु—
मैले “०” थपेको थिएन, मैले “९” थपेको थिएँ !

22/05/2026

📍 Suncity Chowk, Kandaghari
💻 Office Package Training
🖥️ Word • Excel • PowerPoint
📞 985-1092583

21/05/2026

SEE Grade Increatment Classes 📚
100% Pass Garauna Safal 💯
Suncity Chowk, Kandaghari
Only Rs. 3000/-
📞 9851092583

Grok 18/05/2026

2026 मा Ignore गर्नै नमिल्ने 22 AI Tools:

1. Grok.com - Real-Time मा जुनसुकै कुरा Solve गर्न सहयोग गर्ने AI Tool

2. Hermes Agent - Local AI Agent, जसले तपाईंको कामअनुसार आफैं Improve हुँदै जान्छ

3. Claude 4.7 Opus - Writing, Coding र Long-Context Work का लागि Powerful AI Model

4. ChatGPT 5.5 - Memory, Connectors र Context सहितको Advanced AI Assistant

5. Perplexity Comet - Research गर्ने, Shopping Compare गर्ने र Forms Fill गर्न सहयोग गर्ने AI Browser

6. HeyGen Avatar V - छोटो Video Clip बाट तपाईंको Realistic AI Avatar बनाउन सक्ने Tool

7. Seedance 2 - Natural Motion र Scene-Level Coherence भएको Cinematic AI Video Tool

8. Veo 3 - Realistic Lighting र Advanced Motion Physics सहितको AI Video Generation Tool

9. Kling - Character Control र Camera Movement सहितको High-Quality AI Animation Tool

10. Microsoft Copilot Wave 3 - Excel, Word र PowerPoint मा Autonomous काम गर्न सक्ने AI Agents

11. n8n - AI Agents र Workflow Automation का लागि Low-Code Automation Platform

12. Make.com - Non-Technical Teams का लागि No-Code Visual Automation Tool

13. LangChain - Production-Level AI Apps बनाउन प्रयोग हुने Popular Framework

14. LangGraph - Advanced Routing सहितको Stateful AI Agent Workflow Framework

15. AutoGen - Research र Complex Task का लागि Multi-Agent Conversation System

16. Ideogram - Art र Text-In-Image Generation का लागि Useful AI Tool

17. Google Gemma 4 - Developers र AI Builders का लागि Open-Weight AI Model

18. Cursor - Coding छिटो गर्न सहयोग गर्ने AI Code Editor

19. ElevenLabs - Realistic AI Voice Generation र Voice Cloning Tool

20. Notion AI - Workspace भित्र Writing, Summarizing र Organizing गर्न सहयोग गर्ने AI Assistant

21. Zapier Agents - हजारौं Apps सँग Connect भएर काम Automate गर्ने AI Agent

22. Lindy - Email, Meetings र CRM जस्ता काम Handle गर्न सक्ने AI Employee

AI Tools हरू धेरै छिटो Change भइरहेका छन्।
आजको Digital World मा Updated रहनु नै सबैभन्दा ठूलो Skill हो।

Save This List For Later.
Follow Learn AI with Rabin For More AI And Digital Updates.

Grok Grok is an AI assistant built by xAI. Chat, create images, write code, and get real-time answers from the web and X.

14/05/2026

सनसिटीचाेक-9851092583

11/05/2026
Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

सनसिटी चाेक, काँडाघारी, Infront Of Twenty First Restro
Kathmandu

Opening Hours

Monday 05:30 - 20:00
Tuesday 05:30 - 20:00
Wednesday 05:30 - 20:00
Thursday 05:30 - 20:00
Friday 05:29 - 20:00
Sunday 05:30 - 20:00