04/02/2022
श्री काशीरुपा आधारभूत बिद्यालय राप्ती -४,भण्डाराको १२ वर्ष देखि १७ उमेर समूहका सम्पुर्ण बालबालिकाहरुमा यही मिति २०७८/१०/२५/गते कोभिड -१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेकोेले सम्पुर्ण बालबालिकाहरुलाइ सहभागी गराइ दिनु हुन अभिभावक ज्यूहरुमा अनुरोध गरिन्छ ।
12/06/2021
Result published from class 1 to 7 of 2077 .
05/06/2021
जानकारी गराइएको सम्बन्धमा ।
राप्ती नगरपालिकाको आयोजनामा "विधार्थी सङ्ग नगरपालिका " भर्चुअल कार्यक्रममा यस विधालयका कक्षा ८ देखि १२ सम्मका विधार्थीहरुलाइ मिति २०७८/०२/25 गते बिहान १० बजे देखि दिउँसो २:४० बजे सम्म सहभागी हुन सूचित गरिन्छ ।
12/03/2021
Farwell party of kesab sir (KPT)
Bye bye sir . Have a great life ahead .
30/04/2020
Result of 2076 from class 1 to 7