Mount Hermon Children Academy Ramailo Morang

Mount Hermon Children Academy Ramailo Morang

Share

The school has been estabilished by a team of dedicated and experienced educational professional to provide quality education

25/06/2026

सूचना । सूचना ।। सूचना ।।। २०८३/०३/११
यस विद्यालयको बस १ मा प्राविधिक समस्या भएकाले हात्तीडुब्बा , पिङ्डांडा , बिहिबारे,, शुक्रबारे , हनुमानचौक , मन्त्रीचौक तर्फ निर्धारित समयमा आउन नसक्ने भइ अर्को सवारी साधनको व्यवस्था गरिएको हुनाले केही ढिलो हुन सक्ने सादर जानकारी गराउदै यथा स्थानमा सुरक्षित ढंगबाट बसिदिनुहुन जानकारी सहित हार्दिक अनुरोध गर्दछौं ।
पुनश्छ : अभिभावक ज्युहरुले यस् कार्यका लागि सहजीकरण गरिदिनुहुन समेत अनुरोध छ ।
थप जानकारीका लागि 9852072012
- विद्यालय परिवार

Photos from Mount Hermon Children Academy Ramailo Morang's post 19/06/2026

माउन्ट हर्मन चिल्ड्रेन एकेडेमीका पूर्व विद्यार्थीहरू (एसईई २०८० ब्याच) आयुष कार्की र जनक दंगालले कक्षा -१२ मा समेत उत्कृष्ट नतिजा हासिल गरेकोमा विद्यालय परिवारललाई अत्यन्त गर्वान्वित बनाएको छ।
🌟 आयुष कार्की
🏫 सैनिक आवासीय माध्यमिक विद्यालय, भक्तपुर
📚 विज्ञान संकाय (Science Stream)
🎓 GPA: 3.95

🌟 जनक दंगाल
🏫 रेड स्टार माध्यमिक विद्यालय
📚 व्यवस्थापन संकाय (Management Stream)
🎓 GPA: 3.90
उहाँहरूलाई यस उल्लेखनीय सफलताका लागि हार्दिक बधाई व्यक्त गर्दै आगामी शैक्षिक यात्राको उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दछौं।
– माउन्ट हर्मन चिल्ड्रेन एकेडेमी परिवार

Photos from Mount Hermon Children Academy Ramailo Morang's post 19/06/2026

नेपाल स्काउटको ७५औँ स्थापना दिवसको अवसरमा निबन्ध लेखन, कविता वाचन, हाजिरीजवाफ प्रतियोगिता, विद्यालय सरसफाइ कार्यक्रम तथा प्रार्थना सभामा स्काउट सम्बन्धी ज्ञानमूलक प्रवचन लगायतका गतिविधिहरू आयोजना गरी स्थापना दिवस उत्साहपूर्वक मनाइयो।
यस कार्यक्रमलाई सफल बनाउन योगदान पुर्‍याउनुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सहभागीहरूलाई हार्दिक धन्यवाद।

18/06/2026

अनुशासन, मेहनत र निरन्तर अभ्यास नै सफलताको आधार हो। यस विद्यालय विद्यार्थीहरू दैनिक फुटबल प्रशिक्षणमार्फत आफ्नो प्रतिभा, आत्मविश्वास र खेल कौशललाई निखार्दैछन्।
आजको अभ्यास, भोलिको सफलता! 🏆

18/06/2026

छात्रवृति सम्बन्धमा !

15/06/2026

स्थानीय बिदा सम्वन्धमा I

Photos from Mount Hermon Children Academy Ramailo Morang's post 14/06/2026

Blue Colour Celebration

13/06/2026

Friday Activities

13/06/2026

World Cup Fever

08/06/2026

Use of The

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Kanepokhari/6
Kathmandu
977

Opening Hours

Monday 09:00 - 04:00
Tuesday 09:00 - 04:00
Wednesday 09:00 - 04:00
Thursday 09:00 - 04:00
Friday 09:00 - 04:00
Sunday 09:00 - 04:00