Guru Baa

Guru Baa

Share

यस पेज मार्फत TSC, PSC र माध्यमिक तह (१०,११ र १२सामाजिक विषय ) सम्बन्धी प्रश्न उत्तर छलफल गरिनेछ। फलेको हाँगो कहिले छ र ननुहि रहेको?

18/05/2026

" जसेकोभेनाबासमलुकगधौरामे " कसलाई याद छ यो?

18/05/2026

सूचना! सूचना !! सूचना !!!

18/05/2026

डियर SEE GRADUATES अनि के पढ्ने हुनु भयो त ?
A. Science B. Management
C. Humanities D. Law

17/05/2026

कति बज्यो र के खायौ भन्दा आउने/ मिल्ने उत्तर के हो?

14/05/2026

NEB has published the Re-Exam routine for SEE 2082:
Com. English: Asar 1 (Monday)
Com. Nepali: Asar 2 (Tuesday)
Com. Mathematics: Asar 3 (Wednesday)
Com. Science: Asar 4 (Thursday)
Com. Social Studies: Asar 5 (Friday)
Optional I: Asar 6 (Saturday)
Optional II: Asar 7 (Sunday)

12/05/2026

“सफलता अन्तिम होइन, असफलता घातक होइन; निरन्तर अघि बढ्ने साहस नै सबैभन्दा ठूलो कुरा हो।


12/05/2026

Thomas Edison
हजारौं पटक असफल भएपछि मात्रै बल्ब आविष्कार गर्न सफल भए। उनले भनेका थिए — “I have not failed. I've just found 10,000 ways that won't work.”

Abraham Lincoln
धेरै चुनावमा हार व्यहोरे पनि अन्ततः अमेरिकाको राष्ट्रपति बने।

J. K. Rowling
उनको पुस्तक Harry Potter and the Philosopher's Stone धेरै प्रकाशकहरूले अस्वीकार गरेका थिए। पछि त्यही पुस्तक विश्वकै चर्चित पुस्तक बन्यो।


12/05/2026

🎉 प्रिय विद्यार्थी भाइबहिनीहरू,
SEE परीक्षाको नतिजा प्रकाशित भइसकेको छ । 📚✨

तपाईंहरूले कति GPA ल्याउनुभयो त ? 😊
आफ्नो मेहनतको नतिजा कमेन्टमा शेयर गर्नुहोस् है । 👇

🌟 GPA जति आए पनि त्यो तपाईंको प्रयास, संघर्ष र सिकाइको परिणाम हो ।
आत्मविश्वासका साथ आगामी यात्रातर्फ अघि बढ्नुहोस् । ❤️

11/05/2026

SEE २०८२ को नतिजा अनुसार
प्रदेशको उत्तीर्ण प्रतिशत
कोशी प्रदेश (State 1)-७०.४३%
मधेश प्रदेश (State 2)-५८.४३%
बागमती प्रदेश (State 3)-७८.०४%
गण्डकी प्रदेश (State 4)-७२.७५%
लुम्बिनी प्रदेश (State 5)-६१.३४%
कर्णाली प्रदेश (State 6)-५९.०५%
सुदूरपश्चिम प्रदेश (State 7)-५१.२२%
राष्ट्रिय औसत (Overall Country Percentage): ६५.९८%

01/04/2026

Class 11 Routine.

23/03/2026

पञ्चशीलका सिद्धान्त अन्तर्गत निम्न पाँच कुरा पर्दछन्:

1. एकअर्काको सार्वभौमसत्ता र भौगोलिक अखण्डता को सम्मान गर्नु
2. एकअर्कामाथि आक्रमण नगर्नु (अनाक्रमण नीति)
3. एकअर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु
4. समानता र पारस्परिक लाभ को आधारमा सम्बन्ध राख्नु
5. शान्तिपूर्ण सहअस्तित्व कायम गर्नु/स्वीकार गर्नु।

यी सिद्धान्तहरूले राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक सम्बन्ध कायम गर्न मद्दत गर्छन्।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Kathmandu