Neb news and result

Neb news and result

Share

send us news/information or anything at [email protected]

27/06/2026

हर्क साम्पाङको नयाँ भिजन: "नदी किनाराको जग्गा सरकारले सुकुम्बासीलाई बेच्नुपर्छ"

27/06/2026

ओली र दाहालबीच पुनः सहकार्यको तयारी

निर्वाचनमा कमजोर परिणाम आएको निष्कर्ष निकाल्दै एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल सहकार्यका लागि पुनः नजिकिएका छन्। वामपन्थी मत विभाजनले धक्का लागेको निष्कर्ष निकाल्दै दुवै दलले विगतका मतभेद बिर्सेर संसद्, सडक र स्थानीय तहसम्मै संयुक्त मोर्चा बनाउने तयारी तीव्र पारेका छन्।

27/06/2026

कति नमिठो खबर 😥 : भक्तपुरको सुर्यविनायकमा आफ्नै छोराले कुट*पिट गर्दा आमाको मृ'त्यु भएको छ।

27/06/2026

पार्टीको बैठक बस्नु पर्दैन, मैले फेसबुक स्टाटसबाटै कारबाही गर्न सक्छु: हर्क साम्पाङ ”

27/06/2026

गिनिज बुकमा नाम लेखाएका बिजय शाही जंगल तिर घुम्दै ।😮

27/06/2026

८ करोड ७८ लाख बढी हिनामिना गरेको आरोपमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

26/06/2026

मेहनत गरे अनुसार नतिजा राम्रो आएन भन्दै सडकमा उत्रिएकी विद्यार्थीको गुनासो ...😮

26/06/2026

Memory King भन्दै चर्चामा आएका बिजय शाहीले बिशेष सुरक्षा सहित डोलेश्वर मन्दिरको दर्शन गरेका छन् ।😮

26/06/2026

रवि लामिछानेलाई प्रहरीले, विष्णु पौडेललाई सरकारले पक्राउ गरेको होः ऐन महर

26/06/2026

प्र्याङ्कका नाममा डेलिभरी ब्वाईमाथि दु'र्व्यवहार गरिएको भिडिओ भाइरल भएपछि गृहमन्त्री सुधन गुरुङले आ'क्रोश व्यक्त गरेका छन्। उनले यस्तो ह'र्कत गर्ने दोषीहरूलाई तत्काल नियन्त्रणमा लिई हदैसम्मको कानुनी का'रबाही गर्न निर्देशन दिइसकेका छन्।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu
SW1A1AA