EPS TOPIK

EPS TOPIK

Share

tiktok.com/@dream.korea885 and tiktok.com/@dearjindagi_7 follow this accounts #dreamkorea #missionkorea #followmeformore #dreamerboy

20/06/2026

कसैलाई कुनै grammar र question हरु confused छ भने sodhnu गर्नुहोला।

Eps student haru lai

20/06/2026

゚viralfbreelsfypシ゚viral

20/06/2026

゚viralfbreelsfypシ゚viral

19/06/2026

#사랑해요

19/06/2026

#사랑해요 ゚viralfbreelsfypシ゚viral

18/06/2026

゚viralfbreelsfypシ゚viral

18/06/2026

#사랑해요

18/06/2026

#사랑해요 ゚viralfbreelsfypシ゚viral

Photos from EPS TOPIK's post 17/06/2026

मिति २०८३ असार २२ र २३ गते (06 & 07 July, 2026) का दिन दक्षिण कोरिया प्रस्थानको लागि Regular Manufacturing र Regular Agriculture & Livestock तर्फको Final flight list...

ध्यान दिनुपर्ने कुराहरू:
१. टिकटका‌ लागि Global IME Bank मा रहेको Universal Tours And Travels P. Ltd को खाता नं 07501010000281 मा नेे.रु. ५४९९१.४५ जम्मा गर्नुपर्नेछ। र Universal Tours And Travels कार्यालयबाट टिकट लिनुपर्नेछ।

२.राहदानी‌ लिन इपीएस कार्यालय बोलाएको दिन उपस्थित हुँदा श्रम स्वीकृति पत्रको फोटोकपी, प्यान कार्डको फोटोकपी, नागरिकताको फोटोकपी, प्रवेश पत्रको फोटोकपी, भैँसेपाटीबाट प्राप्त अभिमुखीकरण तालिमको प्रमाणपत्रको फोटोकपी उपलब्ध गराउनुपर्नेछ।

३.उडान भन्दा अघिल्लो दिन अनिवार्य E-Arrival Card अनलाईन मार्फत भरि त्यसको प्रिन्ट लिई उडानको दिन लिएर जानुपर्नेछ।

४. सम्बन्धित अस्पतालबाट स्वास्थ्य परीक्षण सम्पन्न गरि रिपोर्ट आएपछि Health Declaration Card अनलाइन मार्फत भरि प्रिन्ट लिएर कोरिया प्रस्थान गर्नुपर्नेछ।

५. कोरिया जाँदा अनिवार्य रुपमा E-Arrival Card, Health Declaration Card, नागरिकता र प्यान कार्ड बोक्नुपर्नेछ।

नोट: CCVI भर्न बाँकी व्यक्तिहरूले यथासिघ्र भर्नुहुन इपिएस कोरिया शाखाको अनुरोध छ।

Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

New Baneshwor
Kathmandu