Smart InfoTech

Smart InfoTech

Share

Smart InfoTech
[A Corner for Computer Learners]
www.smartinfotechnepal.com
[email protected]

हामीले सस्तो खोज्यौँ, राम्रो खोजेनौँ ।
हामीले Discount माग्यौँ, Quality मागेनौँ ।
हामीले आफ्नालाई छान्यौँ, सस्तोलाई राम्रो मान्यौँ ।
Theory जान्यौँ, Practical जानेनौँ ।
लेख्न जान्यौँ, काम गर्न जानेनौँ ।
र त वर्ष दिन अघि पढेको कोर्ष बिर्सियौँ
र अहिले फेरि त्यही कोर्षमा भर्ना भयौँ ।

Smart InfoTech
Discount भन्दा Quality मा विश्वास गर्छ ।
Theory मा भन्दा Practical मा जोड दिन्छ ।
नबुझेसम्म धक नमान

22/06/2026

'Smart Guide for Computer Operator'
तपाईंले पाउनुभयो ?
साउन १० गते हुन गइरहेको सहायक कम्प्युटर अपरेटरको परीक्षाको लागि एकदम उपयोगी ।
पुस्तक पाइने स्थानः
📖Quality Books & Stationery, पुतलीसडक, काठमाडौं
📖Smart InfoTech, Kirtipur, Kathmandu
📖उपत्यका बाहिरका साथीहरूलाई कुरियरको समेत सुविधा





Photos from Smart InfoTech's post 21/06/2026

Computer Operator 2083-03-07





21/06/2026

अन्तर्वार्ता विशेष अभिमुखीकरण तयारी कक्षा कोशी पाचौं
Smart infotech

19/06/2026

शिक्षकका लागि AI तालिम (Onlline)
🎯 किन AI सिक्ने?
🖥️AI को युगमा शिक्षकका लागि AI सीप अनिवार्य बन्दै गएको छ।
🖥️AI ले शिक्षणलाई अझ प्रभावकारी, रोचक र विद्यार्थी केन्द्रित बनाउँछ।
🖥️कम समयमा बढी गुणस्तरीय शैक्षिक सामग्री तयार गर्न सकिन्छ।
🖥️शिक्षकको कार्यभार घटाएर सिर्जनात्मक शिक्षणमा ध्यान दिन मद्दत गर्छ।
📚 तालिमबाट के सिकिन्छ?
🖥️शिक्षणमा AI Tools को प्रभावकारी प्रयोग गर्न
🖥️Lesson Plan, Notes र Handouts तयार गर्न
🖥️Question Bank, Quiz तथा Exam Paper निर्माण गर्न
🖥️PowerPoint Presentation छिटो तयार गर्न
🖥️विद्यार्थीको स्तरअनुसार सामग्री विकास गर्न आदि
💡 शिक्षकलाई हुने फाइदा
🖥️तयारीमा लाग्ने समय ५०–८०% सम्म बचत
🖥️शिक्षण सामग्रीको गुणस्तरमा सुधार
🖥️डिजिटल र आधुनिक शिक्षकको रूपमा विकास
🖥️विद्यार्थीहरूको सहभागिता र सिकाइमा वृद्धि
🖥️व्यावसायिक क्षमता र आत्मविश्वास अभिवृद्धि
----
कक्षामा सहभागी हुन इच्छुक हुनुहुन्छ भने तलको form भर्नुहोला
https://forms.gle/eWcCkCFwz4odSPkq6
-----
कीर्तिपुर, काठमाडौैंमा भौतिक कक्षा र काठमाडौंका विद्यालयहरूमै गएर पनि प्रशिक्षण दिने व्यवस्था । त्यसका लागि message गर्नुहोला।





15/06/2026

सबैलाई शुभकामना






15/06/2026

स्मार्ट इन्टरटेकमा दिउँसो 1 बजे skill test कोशी पाँचौंको र बेलुका ५ Advance office package class हरु भइरहेको छ।

14/06/2026
11/06/2026

कोशी प्रदेश सहायक पाँचौं
कम्प्युटर सीप परीक्षण तयारी कक्षा
भौतिक तथा अनलाइन







10/06/2026

Wait for the END~~~
The real ZOOM in feature unlocked🤣😂



10/06/2026

💻 💻 कम्प्युटर जान्दै नजान्ने देखि कार्यालयका दैनिक कार्य सञ्चालनका लागि समेत अत्यावश्यक टुल्सहरू सिक्न उपयोगि पुस्तक बजारमा आइसकेको छ।
💻 Smart InfoTech कीर्तिपुर द्वारा प्रकाशित
💻 नेपाली र अंग्रेजी दुवै भाषामा
💻 प्रत्येक Step को Picture सहित Practical Based
💻 कम्प्युटर सिक्न Best पुस्तक
💻 कम्प्युटर सीप परीक्षण तयारीका लागि समेत उपयोगी
💻 MS Office Package देखि Advanced Windows सम्म सबै समेटिएको
Smart Guide to Basic Computer 😀 💻 ⌨️🖱️
सम्पर्क: https://www.facebook.com/quality.book.54
वितरकः क्वालिटी बुक्स एण्ड स्टेशनरी, पुतलीसडक





Want your school to be the top-listed School/college in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Kathmandu

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00