29/05/2026
२०८3 को गणतन्त्र दिवसको शुभकामना!!!
नयाँ युगको शुरुवात, स्वतन्त्रता र समानताको पहिचान — गणतन्त्र दिवस को पावन अवसरमा AIMS Integration Education Pvt. Ltd. तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा शुभकामना व्यक्त गर्दछौं।
शिक्षा र चेतनाको माध्यमबाट गणतन्त्रलाई अझ सशक्त बनाऔं।
#गणतन्त्रदिवस२०८3 #शिक्षाकोसन्देश
12/05/2026
Congratulations to all SEE Graduates! 🎉🎓
Your hard work, dedication, and determination have brought you this far. Wishing you continued success and a bright future ahead. ✨
AIMS Integration Education proudly celebrates your achievement and is ready to guide you toward your next academic journey. 🚀
28/04/2026
To all Grade 12 students—this is your moment! 🌟
Give your NEB exams with confidence and determination.
AIMS Integration Education wishes you success and a bright future ahead! 🎯📖
17/04/2026
💖 मातातिर्थ औँसीको हार्दिक शुभकामना 💖
आमा – माया, त्याग र समर्पणको प्रतीक।
आमाको माया सधैं अमूल्य हुन्छ, जसले हाम्रो जीवनलाई दिशा र अर्थ दिन्छ।
यस विशेष दिनमा सम्पूर्ण आमाहरूप्रति सम्मान, कृतज्ञता र माया व्यक्त गर्दै,
स्वर्गीय आमाहरूको पवित्र सम्झनामा हार्दिक श्रद्धाञ्जली। 🌸
🌼 AIMS Integration Education Pvt. Ltd.
तपाईंको उज्ज्वल भविष्यको लागि समर्पित।
#मातातिर्थऔँसी
13/04/2026
🎉 नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🎉
नयाँ वर्षले तपाईंको जीवनमा
सुख, शान्ति, सफलता र समृद्धि ल्याओस्।
यस नयाँ सुरुवातसँगै नयाँ लक्ष्य, नयाँ अवसर र नयाँ उपलब्धिहरू हासिल गर्न सक्नुहोस् भन्ने कामना। ✨
🌟 AIMS Integration Education Pvt. Ltd.
तपाईंको उज्ज्वल भविष्य निर्माणमा सधैं साथमा।
📍 माछापोखरी, काठमाडौं
📞 01-4987453 | 9851234991
#नयाँवर्ष2083
18/03/2026
घोडे जात्राको हार्दिक शुभकामना 🐎