14/05/2026
राहत शिक्षक लाई आन्तरिक ब्यबस्था गरिनुपर्छ। शिक्षकको आयोग लड्ने उमेर छैन उसले दसौ/बिसौ बर्ष विद्यालयमा समय साना बालबालिका र गुणस्तर सुधारमा धेरै मेहनत गरेको छ।
पुर्ब शिक्षामन्त्री महाविरको जस्ताको अभिव्यक्ति यस्तो छ । समाज कता जाँदै छ।
महावीर पुनले भने, ‘राहत कोटामा बसेको शिक्षकले राम्रो पढाउँदै पढाउँदैन। जागिरको स्थायित्व नरहेका कारण उसले अर्को जागिर खोजिरहेको हुन्छ, बाँच्नका लागि अर्को उपाय खोजी गर्नुपर्छ।’
14/05/2026
आइतबार विद्यालय खोलेर जात्रा देखाउने स्थानिय तहका राजाहरुलाई हामी भन्न चाहन्छौ। शिक्षकको तलब पनि आफू दिन सक्नुहुन्छ। मन्त्रालय दिएको तलब दिने र मन्त्रालय निर्देशन नमान्ने यस्तो नि हुन्छ।
एमाले र कांग्रेसले तेतिकै चुनाब हारेका होइन्न। यस्तै मति हो भने स्थानिय तह पनि गुमाउने निश्चित छ।
14/05/2026
जनप्रतिनिधिको विवरण उपलब्ध गराउने सम्बन्धमा।
https://mofaga.gov.np/notice-file/Notices-20260513150631619.pdf
13/05/2026
शनिवार र आइतवार सार्वजनिक बिदा भएको सन्दर्भमा विद्यालय तहमा पठनपाठन सञ्चालन तथा व्यवस्थापन- CDC
https://giwmscdnone.gov.np/media/pdf_upload/शनिवार%20र%20आइतवार%20सार्वजनिक%20बिदा%20भएको%20सन्दर्भमा...pdf_v7djikn.pdf
13/05/2026
बि.सं. २०८५/०१/०१ गतेपछी आधारभुत शिक्षा प्राप्त नगरेको ब्यक्ती सरकारी, गैरसरकारी वा निजी क्षेत्रको कुनै पदमा नियुक्त वा रोजगारी प्राप्त गर्न नसक्ने ब्यबस्था गरिएको छ।
- अनिबार्य तथा नि:शुल्क शिक्षासम्बन्धी ऐन, २०७५ मा यो कुरा उल्लेख गरिएको छ।
12/05/2026
शिक्षण पेशा गर्दै हुनुहुन्छ। शिक्षकको आवाज बुलन्द गर्ने महत्वपूर्ण पेज Teacher Voice - Nepal लाई Follow गरिदिनु हुन अनुरोध गर्दछ।
12/05/2026
शनिबार र आइतबार सार्वजनिक विदाको निर्णय कार्यान्वयन संगै पाठ्यक्रमले तोकेको कार्यघण्टा मिलान सम्बन्धी सूचना!!
11/05/2026
सर्बोच्चका मा. न्यायाधीश सपना मल्ल, कुमार रेग्मी र हरि प्रसाद फुयाल लाई तत्काल महाअभियोग लगाउनु पर्छ।