29/05/2026
गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना ।
यस ऐतिहासिक दिनले हामी सबैमा स्वतन्त्रता, समानता, शान्ति र समृद्धिको भावना अझ बलियो बनाओस् भन्ने कामना गर्दछौँ ।
📍 Ankur Academy, Gokarneshwor-03, Kathmandu
🌐 www.ankuracademy.com
📧 [email protected]
#नेपाल #गणतन्त्रदिवस
01/05/2026
उभौली तथा चण्डी पूर्णिमा किराँतीहरूको धार्मिक मात्र नभई सांस्कृतिक र सामाजिक पहिचान बोकेको पर्व हो। यसले प्रकृतिप्रतिको सम्मान, कृषि जीवनशैली र सामूहिक एकताको सन्देश दिन्छ।
उभौली पर्व तथा चण्डी पूर्णिमाको पावन अवसरमा
सबैमा सुख, शान्ति, समृद्धि र सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना ।
— Ankur Academy परिवार
01/05/2026
बुद्ध जयन्तीको हार्दिक शुभकामना 🙏🪷
भगवान बुद्धका उपदेशहरूले हाम्रो जीवनमा शान्ति, करुणा र सद्भाव फैलाओस्। ✨
“शान्ति भित्रबाट सुरु हुन्छ।”
—
Ankur Academy
Evolving Minds. Inspiring Growth.
01/05/2026
Happy International Labor Day!
We celebrate today’s workers and inspire tomorrow’s leaders.
20/04/2026
🌟 Give your child the best start!
Admissions now open for academic session -2083 B.S.🎓
Hurry, limited seats!
www.ankuracademy.com
Ankur Academy
19/04/2026
📢 Ankur Academy Vacancy Open!
Driver -1
Kitchen Helper -1
Montessori Teachers-2
📧 Send CV: [email protected]
🎓 Admission Open for 2083 B.S.
Apply Now
www.ankuracademy.com
13/04/2026
Happy New Year 2083 B.S.
www.ankuracademy.com