Khokana IT Hub

Khokana IT Hub

Share

A complete IT solution

24/05/2026

हिजो ऐतिहासिक सिकाली मन्दिर परिसर, खोकनामा आयोजित यस कार्यक्रममा महिलाहरूको उत्साहजनक सहभागिताले हाम्रो कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ। 🙏

महिलाको सशक्त उपस्थिति र हाम्रो मौलिक संस्कृतिप्रतिको सम्मानले खोकनाको पहिचानलाई अझ उजागर गरेको छ। ✨

20/05/2026

पर्यटन प्रवर्द्धनका लागि परम्परागत संस्कृति धिमे नृत्य तथा सङ्गीत महोत्सव २०८३

सहयोगी संस्था :
समावेशी बाजागाजा समिति

मिति : २०८३/०१/०९ गते, शनिबार
स्थान : सिकाली चौर
समय : दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म

आयोजक :
ललितपुर महानगरपालिका – २१, खोकना




20/05/2026

पर्यटन प्रवर्द्धनका लागि परम्परागत संस्कृति धिमे नृत्य तथा सङ्गीत महोत्सव २०८३

सहयोगी संस्था :
समावेशी बाजागाजा समिति

मिति : २०८३/०२/०९ गते, शनिबार
स्थान : सिकाली चौर
समय : दिउँसो १२ बजेदेखि बेलुका ५ बजेसम्म

आयोजक :
ललितपुर महानगरपालिका – २१, खोकना






Video source:https://www.youtube.com/watch?v=6_nzfGKP-qo

Want your school to be the top-listed School/college in Lalitpur?

Click here to claim your Sponsored Listing.

Location

Address

Khokana
Lalitpur
44600