12/02/2026
डिजिटल चन्दा सङ्कलन र आसन्न चुनाव हिजो फेसबुक चलाउँदै गर्दा मेरो नजर एउटा दलको उम्मेदवारले चुनावी खर्च जुटाउन आफ्नो बैंकको क्यूआर कोड फेसबुकको भि....
Rajan Jha. Private sector, Nepal. Sharing positivity and life, through words and articles.☺️
12/02/2026
डिजिटल चन्दा सङ्कलन र आसन्न चुनाव हिजो फेसबुक चलाउँदै गर्दा मेरो नजर एउटा दलको उम्मेदवारले चुनावी खर्च जुटाउन आफ्नो बैंकको क्यूआर कोड फेसबुकको भि....
26/01/2026
चुनाव, मधेश र देश : अब मत होइन, विवेक बदल्ने बेला नेपालको राजनीतिक इतिहासमा भदौ २०८२ को त्यो ऐतिहासिक जेनजी विद्रोह एउटा यस्तो युगान्तकारी प्रस्थानबिन्दु थियो, .....
21/01/2026
ओझेलमा परेको क्रेडिट कार्ड र अथाह आर्थिक सम्भावना काठमाडौं । वि.सं. १९९४ मा नेपाल बैंकको स्थापनादेखि सुरु भएको बैंकिङ यात्रा आज आठ दशक पार गर्दा अत्याधुनिक मोबाइल ब...
02/01/2026
❤️❤️🙏🙏
१.११ प्रतिशत मुद्रास्फीति सन्देश : घट्दो महँगी कि सुस्ताउँदो अर्थतन्त्र ? नेपालको वर्तमान राज्यसत्ता र राजनीतिक नेतृत्व अहिले लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण आधार निर्वाचन सम्पन्न .....
10/12/2025
रुग्ण उद्योगहरूको पुनर्जीवन मार्गचित्र
-An article on sick industries of Nepal.
गौरवगाथादेखि भग्नावशेषसम्म : रुग्ण उद्योगहरूको पुनर्जीवन मार्गचित्र एकछिन रोकिएर त्यो सुनौलो समयको कल्पना गरौं, जब देशका कुनाकुनामा रहेका कारखानाका चिम्नीबाट धुवाँ होइन, विकासको सप...
31/10/2025
डेडिकेटेड लाइन र अर्थतन्त्र : ‘हिरोवाद’ कि समाधानको बाटो ? कुनै पनि सभ्य लोकतान्त्रिक राष्ट्रको शासन व्यवस्था कानुनी प्रणाली, संवैधानिक सर्वोच्चता र नियामक निकायको क्षेत...
30/10/2025
For your good read please 🙏🙏
पुँजी पलायनको दुष्चक्र: जेनजी विद्रोहपछि नेपालमा लगानीको सुरक्षा र कानुनको शासनमाथि प्रश्न नेपाल, जुन लामो समयसम्म ‘शान्त हिमाली राज्य’ को रूपमा विश्वभरि चिनिन्थ्यो, अहिले आन्तरिक असन्तुष्टिको विस्फोट, भ...
26/09/2025
नेपालको अर्थतन्त्रमा दोहोरो दबाब : जेनजीको राप र भारतको जीएसटीको ताप नेपालको अर्थतन्त्रले पहिलेदेखि नै उच्च व्यापार घाटा, आयातमा अत्यधिक निर्भरता र कमजोर घरेलु उत्पादन जस्ता संरचन.....
18/09/2025
आगोले जलेको अर्थतन्त्र: खरानीबाट कसरी उठ्ने? लामो राजनीतिक अस्थिरता र कोभिड महामारीको त्रासदीबाट मुक्त हुँदै भर्खरै स्थिरता र पुनरुत्थानको बाटोतर्फ लम्किर....
जेनजी आन्दोलनले देशलाई करिब राज्यविहीन अवस्थामा पुर्याएको छ। एउटै आन्दोलनभित्र फरक–फरक समूह र वक्तव्य आउँदा आन्दोलन जनताको आशा होइन, तमाशामा परिणत भएको छ। अहिले त सैनिक मुख्यालय अगाडि नै जेनजी युवाहरूबीच कुटाकुट भएको छ। कसैले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन नहुने भन्दै नाराबाजी गरे, अर्कोतिर बालेन र हर्क साम्पाङ पक्षधरहरू जम्मा भए। नतिजा, गेटमै ग्याङ फाइट र तनावपूर्ण अवस्था। के यस्तो नाटकबाट देशको भविष्य तय हुन्छ? आम नगरिक निराश र आक्रोशित हुदै छन है ।
नेपाल जस्तो संवेदनशील भूराजनीतिक देशमा लामो समयको राज्यहीनता खतरनाक हुन सक्ने सम्भवना तर्फ पनि सचेत जरुरी छ जेन जी हरु। त्यसैले समाधान छिट्टै खोजिनुपर्छ, तर तरिका अपरिपक्व भयो भने नेपाली जनताले स्वीकार गर्ने छैनन्।
हो, संविधानमा केही संशोधन आवश्यक छन्, तीन तहको सरकारबारे पुनर्विचार गर्नुपर्छ, प्रत्यक्ष निर्वाचित कार्यकारी पनि चाहिन्छ। तर यी सबै कुरा संविधानसम्मत बाटोबाटै हुनुपर्छ।