Madal Online Classes

Madal Online Classes

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madal Online Classes, Education, Nawalparasi, Lumbini.

11/06/2026

मल्लरानी गाउँपालिका वडा नं २ कोडारा प्युठान

06/06/2026
02/06/2026

Madal Aakhnda One Taal 💫

29/05/2026

🥁 अब Madal सिक्न टाढा जानु पर्दैन !

📱 Zoom App बाट घरमै बसेर Professional Madal Online Class सुरु भएको छ ।
सुरुदेखि नै सजिलो तरिकाले ताल, भजन, लोक तथा आधुनिक beat हरु सिकाइनेछ ।

✨ Beginner देखि Advanced सम्मका लागि उपयुक्त
🎯 Step by Step Guidance
⏰ Flexible Time
👨‍🏫 Live Interactive Class

💸 Class सुरु गर्नु अघि Rs. 500 advance बुझाउनु पर्नेछ ।

📲 WhatsApp: 9765396173
🎵 TikTok: _madal

“मादलको तालसँगै आफ्नो कला चम्काऔं।” ❤️ Shreedhar Pandey

29/05/2026

🥁 अब Madal सिक्न टाढा जानु पर्दैन !

📱 Zoom App बाट घरमै बसेर Professional Madal Online Class सुरु भएको छ ।
सुरुदेखि नै सजिलो तरिकाले ताल, भजन, लोक तथा आधुनिक beat हरु सिकाइनेछ ।

✨ Beginner देखि Advanced सम्मका लागि उपयुक्त
🎯 Step by Step Guidance
⏰ Flexible Time
👨‍🏫 Live Interactive Class

💸 Class सुरु गर्नु अघि Rs. 500 advance बुझाउनु पर्नेछ ।

📲 WhatsApp: 9765396173
🎵 TikTok:

“मादलको तालसँगै आफ्नो कला चम्काऔं।” ❤️

28/05/2026

🎶 अब घरमै बसेर सिक्नुहोस् मदल बजाउन! 🥁

📢 Madal Online Class सुरु भइसकेको छ ।
शुरुवातीदेखि एडभान्स स्तरसम्म अनुभवी शिक्षकबाट सजिलै सिक्न सकिने ।

✅ Live Online Class
✅ व्यक्तिगत मार्गदर्शन
✅ लोकदोहोरी, भजन, कोडा लगायत विभिन्न तालहरू
✅ आफ्नो समय अनुसार सिक्ने सुविधा

💰 Admission Advance: रु. 500 मात्र

📞 आजै सम्पर्क गर्नुहोस् र आफ्नो संगीत यात्रा सुरु गर्नुहोस् । 🎵

27/05/2026

नेपाली कला, नेपाली ताल — हाम्रो पहिचान, हाम्रो गर्व ❤️🥁
अब घरमै बसेर सिक्नुहोस् “मादल” अनलाइन कक्षा मार्फत ✨
अनुभवी गुरुबाट सजिलो तरिकाले, आफ्नै समयमा सिक्ने सुनौलो अवसर 🙌
📲 TikTok: shreedhar pandey
📘 Facebook: Madal Online Class
☎️ WhatsApp: 9765396173
“कला जोगाऔं, संस्कृति बचाऔं” 🇳🇵🔥
🎵🥁

26/05/2026

मादलका केही सरल बोलहरू !

26/05/2026

मादल केवल बाजा होइन, नेपाली संस्कृति र पहिचानको आत्मा हो ।
अब अनुभवी प्रशिक्षक Shreedhar Pandey सँग
घरमै बसेर पनि Professional तरिकाले मादल सिक्नुहोस् । 🇳🇵✨

📚 Online / Offline Classes Available
👥 Group Classes | 👤 Personal Classes
🎵 नेपाली कला, नेपाली ताल — हाम्रो पहिचान, हाम्रो गर्व ।

📲 WhatsApp / Call: 9765396173

25/05/2026

मादलको तालसँगै आफ्नो प्रतिभालाई नयाँ उचाइ दिनुहोस् ।
अब अनुभवी प्रशिक्षक Shreedhar Pandey सँग
Online / Offline, Group तथा Personal Classes मा
सजिलै मादल बजाउन सिक्नुहोस् । 🎶✨

📞 Contact: 9765396173
📲 WhatsApp Available
🎵 Feel the Rhythm, Live the Culture.

Want your school to be the top-listed School/college in Lumbini?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Nawalparasi
Lumbini