Islam Gate Education-Nepali

Islam Gate Education-Nepali

Share

हाम्रो पेजमा तपाईको स्वागत छ, इस्लामिक ज्ञानवर्धक पेज

हाम्रो लक्ष्य कुर्आन र हदीसको प्रकाशमा सही आस्था (अक़ीदा) को प्रसार गर्नु र उत्तम उपदेश तथा बुद्धिमता साथ इस्लामको सही धारणा पेश गरी सत्य बाटोतिर मार्गदर्शन गराउनु हो र यसको लागि प्रत्यक्ष प्रसारण, कमेन्टको जवाफ, यूट्यूब लिंक र ज्ञानवर्धक कार्डहरू पोस्ट गर्ने गरिन्छ। यस पेजलाई फलो र लाइक गर्न नबिर्सिनुहोला।

16/06/2026
15/06/2026

तीन जना हुँदा दुई जनाले आपसमा कानेखुसी गर्नु हुँदैन।, Sh. Afroz Alam Madni, لا يتناجى اثنان دون الثالث

14/06/2026

الحمد لله رب العالمين والصلاة والسلام على رسوله الكريم وعلى آله وصحبه أجمعين.
أما بعد:
आशूराको व्रत (रोजा) बस्नुको श्रेष्ठता (फज़ीलत): (२)
आशूराको रोजा पछिल्लो एक वर्षको पापहरुको कफ्फ़ारा हो।
عن أبي قتادة رضي الله عنه أن النبي صلى الله عليه وسلم : ((صيام يوم عاشوراء ، إني أحتسب على الله أن يكفر السنة التي قبله)) رواه مسلم 1162
अबू कतादह रज़ियल्लाहु अन्हुको वर्णन छ कि नबी सल्लल्लाहु अलैहि वसल्लमले भन्नु भयो: "आशूराको दिनको व्रतको बारेमा मलाई अल्लाह तआला सित आशा छ कि यसले गर्दा पछिल्लो एक वर्ष सम्मको सम्पुर्ण पापहरुलाई क्षमा गरिदिनु हुनेछ।" (सहीह मुस्लिम-११६२)
आशुरा दिनको रोजाको साथै एक दिन अगाडि र एक दिन पछाडि पनि रोजा बसौं।
عن عَبْدِ اللهِ بْنَ عَبَّاسٍ رَضِيَ اللهُ عَنْهُمَا، يَقُولُ: حِينَ صَامَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ يَوْمَ عَاشُورَاءَ وَأَمَرَ بِصِيَامِهِ قَالُوا: يَا رَسُولَ اللهِ إِنَّهُ يَوْمٌ تُعَظِّمُهُ الْيَهُودُ وَالنَّصَارَى فَقَالَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ: «فَإِذَا كَانَ الْعَامُ الْمُقْبِلُ إِنْ شَاءَ اللهُ صُمْنَا الْيَوْمَ التَّاسِعَ» قَالَ: فَلَمْ يَأْتِ الْعَامُ الْمُقْبِلُ، حَتَّى تُوُفِّيَ رَسُولُ اللهِ صَلَّى اللهُ عَلَيْهِ وَسَلَّمَ. (مسلم/1134)
अब्दुल्लाह बिन् अब्बास रजियल्लाहु अन्हुमाले भन्नु भऐ को छ किः जब अल्लाहको नबी सल्लल्लाहु अलैहि वसल्लमले आशूराको रोजा बसे र त्यस दिनको रोजा बस्ने आदेश दिए, तब मानिसहरुले भनेः हे अल्लाहको रसूल ! यहुदी र ईसाईहरु (क्रिश्चियनहरु) पनि यस दिनलाई धेरै महत्व दिन्छन् । फेरी रसूल सल्लाल्लाहु अलैहि व सल्लमले भनेः- यदि अल्लाहले चाहे भने आउने वर्ष हामीहरु नवौं तारीखको पनि रोजा बस्छौं ।" इब्ने अब्बासले भन्नु भऐको छ किः आउँदो वर्ष देखि अघिनै उहाँ अल्लाहको प्यारो हुनुभयो (उहाँको निधन भइहाल्यो) । एक अर्को हदीसको शब्द यो हो किः "यदि म आउने वर्ष सम्म जिउँदो रहें भने नवौं तारीखको पनि रोजा बस्छौं " (सहीह मुस्लिम-११३४)
अफरोज आलम मदनी

14/06/2026

सद्गुण र राम्रो चरित्र, Sh. Afroz Alam Madni, البر وحسن الخلق

11/06/2026

आफूभन्दा गरीबलाई हेर्नुहोस्, धनीलाई हैन, Sh. Afroz Alam Madni, أنظروا إلى من أسفل منكم، لا إلى من فوقكم

Want your school to be the top-listed School/college in Riyadh?

Click here to claim your Sponsored Listing.

Location

Address

Riyadh