11/20/2025
विश्व बाल दिवसको अवसरमा, श्री जनता आधारभूत विद्यालय बडहरlभुल्के कर्जन्हा नगरपालिका-४, सिरहामा समावेशी खेल प्रतियोगिता आयोजना गरिएको छ। आयोजक: - श्री जनता बाल क्लब, कर्जन्हा-४।
Janata Basic school badaharabhulke
11/20/2025
विश्व बाल दिवसको अवसरमा, श्री जनता आधारभूत विद्यालय बडहरlभुल्के कर्जन्हा नगरपालिका-४, सिरहामा समावेशी खेल प्रतियोगिता आयोजना गरिएको छ। आयोजक: - श्री जनता बाल क्लब, कर्जन्हा-४।
11/04/2025
आजको दिबा खाजामा खीर खिवाइयो।
श्री जनता आ.बि.बडहरा भुल्के, कर्जन्हा-४, सिरहा ।
05/30/2025
05/30/2025
श्री जनता आधारभूत विद्यालय बडहारा भुल्केमा आजको दिवा खजामा अण्डा खुवाइयो।
05/29/2025
Sure! Here's the translated version of the text in English:
---
(How simple and interesting it is!!) Life is like a thoughtful calculation. Never try to solve all the problems at once.
First, remove small brackets ( )
Then remove medium brackets { }
And only then remove large brackets [ ]
Divide (÷) the sorrows,
Multiply (×) the joys,
Add (+) the friends,
Subtract (−) the enemies.
Eliminate the square roots of the supporters.
Eliminate the square roots of those who talk nonsense.
Find the LCM of love.
Find the HCF of kindness.
Now, whatever the Answer comes out to be —
That is the real life.
---
Let me know if you’d like a refined version or an explanation!
02/07/2025
आज जनता आधारभूत विद्यालय बडहराभुल्के कर्जन्हा–४, एचपीभी खोपमा सञ्चालन भएको छ ।
02/02/2025
मिती ३०८१/१०/२१ का दिन, यश श्री जनता आधारभूत विद्यालय बडहराभुल्के कर्जन्हा-४ मा श्री सरस्वती पुजा गरिने भयेकोले सम्पुर्ण अभिभावक, बुद्धिजिवि, चानदादाता र जनप्रतिनिधिजिउहरु लाइ प्रसाद ग्रहण गर्नको लागी 11 बाजे बिद्यालयमा आगमन गरिदिनु हुन हार्दिक अनुरोध साहित् निमन्त्रणा छ ।
आयोजक: श्री जनता आधारभूत विद्यालय परिवार, बडहराभुल्के।
12/12/2024
श्री जनता आधारभूत विद्यालय बडहरा भुल्के कर्जन्हा–४ मा आज मिती 2081/8/27 देखि अर्द्ध बार्शिक परीक्षा शुरु भएको छ ।
12/09/2024
दोस्रो टर्म परीक्षा २०८१ को तालिका
10/08/2024
हिन्दुहरुको महान चाडपर्व बिजया दशमी २०८१ को पाबन अवसरमा देश तथा विदेशमा रहनुभएको सम्पुर्ण शिक्षक, शिक्षिका, अभिभावक,आमा, बुवा, दाजुभाइ, दिदीबहिनिहरु लगाइत सम्पुर्ण विद्यार्थीहरु तथा इष्टमित्रहरूमा सुख, शान्ति, समृद्धि तथा उतरोतर प्रगतिको माता दुर्गा भवानिसँग कामना गर्द्छु।जयमा जगदम्बा ।🙏🙏🙏
10/02/2024
विजयादशमीको अवसरमा बाल क्लबद्वारा जनता आधारभूत विद्यालय बडहरा भुल्के कर्जन्हा–४ मा फोटो सेसन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।