04/06/2026
शुभ दिन 🙏💝💐
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Indra Kant Chaudhary, Education Website, Khadak Municipality-6, Saptari, Charlotte, NC.
04/06/2026
शुभ दिन 🙏💝💐
चाहुँगा मै तुझे साँझ सबेरे,
फिर भी कभी अब नामको तेरे............
आवाज मै न दुँगा ......
१६४ सिट एमालेले जितोस् , प्रम महेश बस्नेत होस् बरू तर केपी हार्नुपर्छ सल्लाहकार बस्नलाई । अरू सबै काका र बाजेहरूलाई पनि हराउनै पर्छ ।🙏
चुनाव नजितिकन प्रधानमन्त्री बन्ने विकल्प छ त ? गगन र बालेन जित्दैन, प्रधानमन्त्री
केपी काका पक्का 💐
दुई थरीका नेपाली भेडाहरू शिक्षित विवेकशील अनि अनपढ पटमुर्ख बीच घमासान भिडन्त भइरहेको अवस्थामा सिंह कसको भाँचिने हो फागुन २१ पछि नै थाहा हुन्छ ।
जय मातृभूमि 💝💐
अब मुस्ताङ जान मिल्ने ठाउँ रहेन । पर्यटकले धेरै खर्च गरेर मुस्ताङको स्थानीय व्यापारीहरू मोटा भए । जसले गर्दा उनीहरू गाडी काण्ड गर्न थालेछन् । मुस्ताङ जाने पर्यटकले बाटो परिवर्तन गरून् !
सबै नेताले एक अर्कालाई वि*देशी शक्तिबाट परि*चालित भनी आरोप लगाइरह्दा सबै नेता गणलाई निर्वाचन आचारसंहिता उलंघन गरेको आरोपमा मुद्दा लाउन मिल्ने होला नि ?
बाख्रा चो*र भनिएका गगन थापाको -यालीमा पनि भार*तीय गाडी देखियो त नि 😎
राज*नीतिमा सर्लक्कै खान पाइन्छ भनेर चर्चित पत्रकारहरू रवि लामिछाने, जगदीश खरेल, राजीव खत्री, ऋषि धमला, दिवाकर साहहरु लाग्नुले पनि नेपाली राज*नीति ठीक छैन भन्ने प्रष्ट हुन्छ ।