Pawan8848

Pawan8848

Share

Your trusted source for EPS-TOPIK updates ❗️Korea & Japan news, Latest news from Nepal. 🇰🇷🇯🇵🇳🇵Youtube Pwn8848
[email protected]

27/06/2026

Korea🇰🇷 को कति राम्रो गाउँ ♥️

26/06/2026

आज राति १२:४५ बजे 🇫🇷 फ्रान्स र 🇳🇴 नर्वे बीचको रोमाञ्चक प्रतिस्पर्धा ❗️कसले जित्ला❓
FIFA World Cup 2026 ⚽️

25/06/2026

भोटे ले 15 घण्टा कजायो 😖

25/06/2026

भेनेजुएलामा केही सेकेन्डको अन्तरमा 7.2 र 7.5 रेक्टरको शक्तिशाली भूकम्प धेरै हताहतीको आशंका १० हजारको मृ; त्यु भएको हुनसक्ने 😣

25/06/2026

Korea मा कस्तो 🇰🇷 गर्मी बढेको नि हौ B***n सरकारको कारण ले होला हौ 😂
एमाले be like 🤪

25/06/2026

South Africa 🇿🇦 Vs South Korea 🇰🇷
कसले जित्ला त ❓

24/06/2026

यो सुकुम्बासीको ३५ बिघा जग्गा भेटिएछ 😃😃
2052 साल मा सुकुम्बासी थियो रे है 🤗

23/06/2026

Portugal 🇵🇹 ले उज्वेकिस्तानलाई ५-० गोल अन्तरले हराएको छ
Ronaldo ले Hat-trick त गरेनन् 🤪
FIFA World Cup 2026 ⚽️

23/06/2026

प्रधानमन्त्री B***n शाहको विशेष चासो र निर्देशनमा
२० वर्ष देखि बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ❗️

23/06/2026

२०५२ सालसम्म 'कमरेड' सुकुम्बासी हुनुहुन्थ्यो ।
८ पटक मन्त्री, ५ पटक सांसद ।
देशको नीति निर्माणको तहमा यति लामो समय बिताउँदा देश र जनताले के पाए थाहा भएन तर आज बालुवाटारको ८ आना जमिनले न्याय पायो 🤪

Want your school to be the top-listed School/college in Adelaide?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Adelaide, SA