15/06/2026
कोरिया मा इलिग्ल काम गर्दै आएका नेपालि सहित 25 जना पक्राउ परेका छ्न !!
👉 जसमा नेपाली 7 जना , भियतनामि 12 जना , बंगलादेशि 4 जना संगै चिनिया नागारिक 2 जन गरि 25 जना पक्राउ परेका छ्न , उनिहरु इलिग्ल रुपमा लुकिछिपि काम गर्दै आहिरहेका र यस भन्दा अघि पनि immigration ले छापा मार्दा भाग्न सफल भएको जानाकारि आएको छ !!
15/06/2026
15/06/2026
12/06/2026
12/06/2026