सर्जक :- दीपक चौलागाईं (युएईमा कार्यरत, हालै नेपाल फर्किनुभएका श्रमिक साथी)
कविता : "पुरानो पन्ना" (काव्यिक सुस्केरा)
प्रकाशक : Shramik Sanjal
उहाँकै आवाजमा श्रमिक सञ्जालले रेकर्ड गरेको यो भिडियो
Shramik Sanjal
श्रमिकद्वारा श्रमिककै लागि सञ्चालन गरिएको Who are we? Our Vision. It is a world in which all workers live peacefully and free of all discrimination.
Shramik Sanjal (SS), is a membership-based a worker-led network of migrant workers, most of whom are low-income migrants in the Gulf states and Malaysia. We are a voluntary network that aspires to be the voice of the voiceless, working for the well-being of fellow migrant workers. We work closely to educate, empower, and support migrant workers and advocates for their right to live with dignity an
SSF मा श्रम गर्दा मात्र तिरेको पैसा के हुन्छ? कहिले, कसरी र कति फिर्ता पाइन्छ भन्ने कुरा जान्नका लागि यो भिडियो तपाईंलाई काम लाग्न सक्छ है।
श्रमिक भलाकुसारीमा यहाँलाई स्वागत छ । तपाईं हामीलाई कुन देश देखि हेर्दै हुनुहुन्छ कमेण्ट बक्समा लेख्नुहोला ।
03/06/2026
Trap: When 'Two Years' Become Decades
For many migrant workers, returning home is no longer as simple as buying a ticket and boarding a plane. Home exists in memories, photographs, and longing. Years of separation create emotional distances that are often harder to bridge than physical ones.
(Please click on the link for the full story by Samarpan)
01/06/2026
गर्मिका कारण कतार सरकारको मन्त्री स्तरिय निर्णय (No.17 Of 2021) ले सिधै घाम पर्ने स्थानमा काम गर्ने श्रमिकहरुको लागि जुन १ तारिक देखि सेप्टेम्बर १५ सम्म बिहान १० बजे देखि दिउसो ३:३० बजे सम्म कम्पनीहरुलाई बाहिर काम नगराउन भनेको छ । यदि तपाईंले काम गर्ने कम्पनिले यो नियमको बेवास्ता गरि काम लगाएमा उजुरी गर्न सक्नुहुनेछ ।
युएईमा कार्यरत अङ्कित थापाले रचना गर्नु भएको कबिता Shramik Sanjal ले प्रकाशन गरेको "पुरानो पन्ना" नामक काब्यिक सुस्केरामा प्रकाशित छ । उहाँकै आवाजमा श्रमिक सञ्जालले रेकर्ड गरेको यो भिडियो ।
श्रमिक भलाकुसारीको आजको अंकमा तपाईं सम्पूर्णलाई स्वागत छ । तपाईं हामीलाई कुन देश देखि हेर्दै हुनुहुन्छ ?
27/05/2026
सम्पूर्ण मुस्लिम धर्मावलम्बी आप्रवासी श्रमिकहरूमा, यस पवित्र ईद अल्-अधा पर्वको पावन अवसरमा, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
ईद मुबारक!
26/05/2026
विदेशमा रहँदा अप्ठ्यारो पर्यो वा विदेशमा रहनुभएका आफन्तहरू समस्यामा पर्नुभयो भने खोजतलास वा उद्धार गर्नुपर्यो ; मृत्यु भएको अवस्थामा शव नेपाल ल्याउन सहजीकरण गर्नुपर्यो वा बीमा क्षतिपूर्ति सँग सम्बन्धित काम गर्नुपर्यो भने अब सहजै ढङ्गले MOFA Mitra app मार्फत गर्न सक्नुहुनेछ। उक्त app android र iOS फोनहरुमा डाउनलोड गर्न सकिन्छ।।
https://play.google.com/store/apps/details?id=gov.np.nepalconsular.rescue.app
https://apps.apple.com/us/app/mofa-mitra/id1441267962
26/05/2026
सद्भाव नेपालीको यो लेख पढ्नु भयो ??
पहिले यस सरहदबाट पुरुष मात्र लाहुर जान्थे। अहिले महिलाको लहर समेत बढ्दो छ। त्यसका केही ब्याकड्रपहरू होलान्, तर आर्थिक समुन्नतिले मान्छेलाई थप सशक्त बनाएकै छ। अतः पश्चिम एसिया र मलेसिया जाने हाम्रा आफन्त हाम्रा गर्व हुन्। पसिनाका मोती हुन्। हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने उहाँहरूको योगदानका लागि हामीले धन्यवाद भन्नुपर्छ। हामीले अब भाष्य बदल्नुपर्छ।
(पुरा लेख पढ्नका लागि कमेन्टस् बक्समा लिंक राखिएको छ । )
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
UAE
Kuala Lumpur
50200