R.M.Vidya English School Chhinnamasta-6 Kupahi

R.M.Vidya English School Chhinnamasta-6 Kupahi

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from R.M.Vidya English School Chhinnamasta-6 Kupahi, School, Chhinnamasta, Lumut.

Photos from R.M.Vidya English School Chhinnamasta-6 Kupahi's post 12/05/2026

हार्दिक बधाई तथा शुभकामना!
हाम्रो आर.एम. विद्या इङ्लिस स्कुल, छिन्नमस्ता-६, कुपही मा कक्षा ५ सम्म अध्ययन गर्नुभएका हाम्रा प्यारा पूर्व विद्यार्थीहरू भोला कुमार मुखिया र भारती कुमारी साह ले यस वर्षको SEE परीक्षामा उत्कृष्ट अङ्कका साथ सफलता प्राप्त गर्नुभएकोमा विद्यालय परिवार गौरव महसुस गर्दछ।
तपाईँहरूको यो मेहेनत र सफलताले आगामी दिनमा पनि निरन्तरता पाओस्। उज्ज्वल भविष्यको धेरै धेरै शुभकामना!
— विद्यालय परिवार
आर.एम. विद्या इङ्लिस स्कुल

07/05/2026

Happy Birthday, Khushi! 🎈✨
​हाम्रो स्कुलकी प्यारी विद्यार्थी खुसीलाई जन्मदिनको धेरै-धेरै माया र शुभकामना! तिम्रो जीवनमा सधैं खुसी र सफलता छाओस्। तिम्रो मुस्कान र प्रतिभाले संसार उज्यालो बनाओस्।
​जन्मदिनको लाखौँ लाख शुभकामना! 🎂💐

28/04/2026

Happy Birthday, Kanchan! 🎉🎈
​हाम्रो विद्यालयकी विद्यार्थी कञ्चनलाई जन्मदिनको धेरै धेरै शुभकामना। तिम्रो यो विशेष दिन खुसी र सफलताले भरियोस्।
​विद्यार्थी जीवनका हरेक पाइलाहरू सफल रहून्। धेरै धेरै आशीर्वाद! 💐

Photos from R.M.Vidya English School Chhinnamasta-6 Kupahi's post 10/03/2026

R.M. VIDYA ENGLISH SCHOOL 9 th annual day. 2082 l 11 / 26

09/03/2026
08/03/2026

हार्दिक आमन्त्रण।

Photos from R.M.Vidya English School Chhinnamasta-6 Kupahi's post 03/03/2026

Happy Holi 2082

27/01/2026

Primary Level Teacher Wanted !!!

Want your school to be the top-listed School/college in Lumut?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Chhinnamasta
Lumut