23/10/2021
ईन्द्रावती गाउँपालिका उपाध्यक्ष मिरा अधिकारी लामाज्यूको निधन प्रति शोक प्रकट गर्न भोलि कार्तिक ७ गते आइतबारका दिन इन्द्रादती गाउँपालिकाले गाउँपालिका भर दिइएको सार्वजनिक विदाका कारण विद्यालय बन्द रहने व्यहोरा सबैमा जानकारी गराइन्छ ।
07/10/2021
27/08/2021
11/04/2016