भोलिदेखि जेठ २९ र ३० गते शुक्रबार तथा शनिबार स्वयंभूस्थित थेग्सुम क्षोलिङ गुम्बामा आयोजित "एक करोड बुद्ध मन्त्र जप कार्यक्रम" को अवसरमा मैले लेखेको र नेपालीमा अनुवाद गरेको मणि साधना लगायत अन्य पुस्तकहरू उपलब्ध रहनेछन्। पुस्तक प्राप्त गर्न इच्छुक हुनुहुन्छ भने उक्त स्थानबाट किन्न सक्नुहुनेछ। 🙏🏻📚
Ratna Mangal
𝐁𝐮𝐝𝐝𝐡𝐢𝐬𝐭 𝐓𝐞𝐚𝐜𝐡𝐞𝐫| 𝐌𝐞𝐝𝐢𝐭𝐚𝐭𝐢𝐨𝐧 𝐌𝐚𝐬𝐭𝐞𝐫| 𝐓𝐫𝐚𝐧𝐬𝐥𝐚𝐭𝐨𝐫 | 𝐖𝐫𝐢𝐭𝐞𝐫| 𝐀𝐜𝐭𝐨𝐫
གཞན་སྟོང་པ་རཏྣ་མངྒལ།
10/06/2026
एक लाख दीप प्रज्ज्वलनका साथैं विविध मोन्लाम II BODHI NEWS II BODHI TV BODHI TELEVISION HDBuddhism From Lumbini to The World.► www.bodhi...
09/06/2026
EK Theatre Nepal presents
3 Months Intensive Acting Workshop — Batch 3
📅 Jestha 25 – Bhadra 25
⏰ 7:00 AM – 11:00 AM
📍 EK Theatre Nepal, Thapagaun
📝 Form Submission till Jestha 23
https://docs.google.com/forms/d/e/1FAIpQLSet9FgJVLcJIyqKUiT-HFgGBCH9lmAOjCW09ZYE8yR-nrVhxg/viewform?usp=pp_url
Explore.Express.Perform.
DM or Call for More INFO:
📞 9849379543 / 9814393359
09/06/2026
वरिष्ठ भोट-नेपाली अनुवादक, लोचावा, लेखक, बौद्ध विद्वान, धर्मगुरु आदरणीय श्री खेन्पो ङावाङ होशेर ज्यूसँग दर्शनभेट!
09/06/2026
प्रत्येक श्वासमा आनन्द तब प्रकट हुन्छ, जब त्यसमा जन्म पनि देखिन्छ, मृत्यु पनि; अनि दुवै भ्रम मात्र हुन् भन्ने बोध जाग्छ।
- Ratna Mangal
07/06/2026
🌄 हिजोको असफलता तपाईंको परिचय होइन,
त्यो केवल एउटा पाठ हो।
सूर्य हरेक बिहान नयाँ उदाउँछ,
प्रश्न केवल यति हो—
तपाईं आज नयाँ उठ्नुहुन्छ कि पुरानै बहाना बोकेर?
07/06/2026
I wanted to run away from the world, until I realized the world I was trying to escape was mostly in my own mind.
07/06/2026
बुद्धी जोजोले भन्नुभयो "शान्ति भित्र खोज।" मैले धेरै खोजेँ, भेटिनँ। पछि थाहा भयो—शान्ति त पहिले नै पोइला गइसकेछ। 😀
06/06/2026
मन्दिरभन्दा पनि कहिलेकाहीँ अस्पताल, जेल र चिहानतिर घुम्न जानुपर्छ; त्यहाँ स्वास्थ्य, स्वतन्त्रता र जीवनको मूल्य गहिरोसँग अनुभूत हुन्छ।
06/06/2026
Meeting with H.E. Chogyal Rinpoche
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kapan
Baudha
Opening Hours
| Monday | 09:00 - 17:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |