22/06/2026
Our Class 7 had the best day at Shine Wooden Industries today! They got to see the wood carving process up close and learned so much about how these pieces are made from scratch.
8th Asar 2083, Monday
21/06/2026
स्वस्थकर खाजा सतुंग्वारा (सातु) बनाउने कार्यक्रम
कक्षा ५
२०८३ असार ७, आइतबार
21/06/2026
सिथि नखः सरसफाइ गर्ने चाडको रुपमा परिचित छ । विशेष गरी पानीको स्रोत सरसफाई गरिन्छ । सिथि नखःको अवसरमा हामीले विद्यालय परिसरमा सरसफाई गर्यौ ।
21/06/2026
नेवारहरुको परम्परागत चाड सिथि नखःको अवसरमा आजको खाजामा वः (बारा) र चटामारी (रोटी) ।
21/06/2026
ख्वपको पहिचान विषय अन्तर्गत नेवारहरुको परम्परागत चाड सिथि नखःको अवसरमा विद्यार्थीमाझ वः (बारा) र चटामारी (रोटी) बनाउने अभ्यास सम्पन्न भयो ।
19/06/2026
Our 3rd Book Review Program where eight teachers presented their understanding and perspectives on different books.
5th Asar 2083
14/06/2026
Parents' Meeting and Counselling Program (Class 3-4)
2083 Jestha 30, Saturday