13/10/2021
जयन्ती मंगला काली भद्रकाली कपालीनि
दुर्गा शिबा धत्री स्वहाँ शोध्न नमोस्तुतेय्
नेपालीहरुको माहन चाड बडादशैं २०७८ को अवसरमा सम्पुर्ण आत्मीय मनहरुमा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु !
बगन बेलिया मन्टेश्वरी परिवार ।
06/10/2021
भरतपुर-११ गोर्खालि टोल निवासी ,यस मन्टेश्वरीमा सुरुवातदेखि कार्यरत अत्यन्त सरल र सहयोगी कर्मचारी श्रीमती सीता थापाको पाञ्चभौतिक पार्थिवनश्वरदेहमा अवस्थित अजर-अमरात्मा मिति २०७८ साल असोज १९ गते मङ्गलबारका दिन अकल्पनीय रुपमा मुक्त भई दिव्यातिदिव्य परमधाम प्रवेश गरेको भौतिय वियोगको यस घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजन,इष्टमित्र,बन्धुबाधन तथा सबैमा धैर्यधारण गर्ने सामर्थ्य चराचर जगतका नियन्ता ईश्वरले प्रदान गरुन् भन्ने प्रार्थना गर्दै भावपूर्ण समवेदना एवम् हार्दिक श्रद्दाञ्जली अर्पण गर्दछौँ ।
बगन बेलिया मन्टेश्वरी परिवार।
23/09/2021
Bougainvillea montessori
खेल्दै िसक्दै बालबालिकाहरु!
22/09/2021
बगन बे िलया मन्टेश्वरी
आफ्नो पठनपाठनमा व्यस्त नानी बाबुहरु!
12/09/2021
Happy birthday to you Usha (girl in blue dress) and Aliza (girl in black dress) 🌸🌸
30/08/2021
Happy krishna janmastami to everyone from bougainvillea montessori family!
20/08/2021
Innocent child of humans,
Great pillars of the future,
Following the guides of their tutors,
With the aim of fulfilling their hobbies and suceeding in near future
30/12/2020
गुरुङ समुदाएको नयाँ वर्षको रुपमा मनाइने "तमु ल्होसार " को पावन अवसरमा ,अाज पौष १५ गते हाम्रो मन्टेस्वरी िबदा ग िरएको जानकारी अवगत गराउन चाहन्छौँ। यस वर्षको तमु ल्होसार सावधानी प ुर्वक मनाउनुहुन सम्पुर्ण अ िभभाभक ज्युहरु तथा साथीभाइहरुलाई आवहान् गर्न चाहन्छु। Happy Tamu Lhosar ( from bougainvillea montessori family to all the children, guardians, friends and families)