Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र

Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र

Share

हाम्रो सेवाभाव र प्रयास: यहाँहरुको विश्वास,
विश्वसनिय लोकसेवा तयारीका लागि सम्झनुहोस्।

हामी कहाँ लोकसेवाका सम्पुर्ण तयारी कक्षाहरु गराइन्छ।
थप जानकारीका लागि सम्पर्क गर्नुहोस्। 9845520007

Photos from Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र's post 08/04/2026


आज मिति २०८२ चैत २५ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री

05/04/2026


भोलिबाट अब खरिदार लेखन सीपको नयाँ कक्षा
समयमै सहभागी बन्नुहोस् ।

05/04/2026

Photos from Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र's post 05/04/2026

#नेपालको
लोकसेवाले नेपालको इतिहासबाट सोधेका पुराना प्रश्नहरु

04/04/2026


📚 Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र
आजको थोरै लगानि पछिको सुनौलो भविष्य केही ढिला हुन सक्छ, बाटो अलि कठिन हुन सक्छ, तर हार नमान्नुहोस् । किनकि सफलताको सुन्दर सूर्योदय सधैं धैर्य, अनुशासन र अथक मेहनतको पहाड चढेर मात्र देख्न पाइन्छ । आजको सानो प्रयासले भोलिको ठूलो उपलब्धि निर्माण गर्छ ।
👉 अब ढिला नगर्नुहोस्, आफ्नो भविष्यलाई उज्यालो बनाउन आजैबाट तयारी सुरु गर्नुहोस् । लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र तपाईंको सफलताको सहयात्री ।

✨ “सही मार्गदर्शन, दृढ संकल्प र निरन्तर अभ्यास सफलताको सुनिश्चित आधार । ”

Photos from Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र's post 01/04/2026


आज मिति २०८२ चैत १८ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामाग्री

27/03/2026

संघिय खरिदारको अनलाइन फारम भर्ने म्याद चैत्र १७ गते सकिदैछ । अनलाइन फारम भर्न छुट्नु भएको छ भने WhatsApp 9863048194, 9845520007 मा सम्पर्क गर्नुहोला ।

27/03/2026


सपना देख्नु मात्र पर्याप्त हुँदैन, त्यसलाई पूरा गर्न आजैबाट कदम चाल्नुपर्छ ।
🚶‍♂️ हिँड्ने प्रयास गर्‍यौं भने,
थोरै भए पनि पाइला अगाडि बढ्छ ।
र ती साना पाइला नै भोलिको ठूलो सफलता बन्छन् ।
✨ त्यसैले आजै सुरु गरौं,
किनकि भविष्य आफैं बन्दैन
यसलाई निरन्तर मेहनत र लगनले बनाउनु पर्छ।
📚 आफ्नो सफलताको यात्रा
लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र सँग सुरु गर्नुहोस् ।
🎯 आजको निर्णय, भोलिको सफलता हो
📞 आजै नाम दर्ता गर्नुहोस् : ९८४५५२०००७

Photos from Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र's post 25/03/2026


आज मिति २०८२ चैत ११ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री

Photos from Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र's post 20/03/2026

नागरिक उड्डयन प्राधिकरणमा ठूलो संख्यामा विज्ञापन खुलेको छ ।
अनलाइन फारम भर्ने म्याद : २०८२ चैत २६ गते सम्म ।

Photos from Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र's post 18/03/2026


आज मिति २०८२ चैत ४ गते गोरखापत्रमा प्रकाशित लोकसेवा तयारी सामग्री

Photos from Loksewa Gyansagar-लोकसेवा ज्ञानसागर प्रशिक्षण केन्द्र's post 11/03/2026

आज मिति २०८२ फागुन २७ गते गोरखापत्रमा प्रकाशित लोकसेवा सामग्री

Want your school to be the top-listed School/college in Bharatpur?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address


CMT Resort
Bharatpur
44200