21/03/2020
‘’चितवन एजुकेस्नल कर्नर’’(Chitwan Educational Corner ) नयाँ शैक्षिक परामर्श संस्था हो, जहाँ Ag, Vet, Fishery, Forestry, Engeenering, LokSewa,+2 Bridge Course, विभिन्न शैक्षिक तहको Tusion Classes, ख्याति प्राप्त मोटिभेस्नल स्पीकरहरु बाट विभिन्न प्रकारका Motivation Seminar, Training हरु तथा विभिन्न शैक्षिक परामर्शहरु दक्ष शिक्षक तथा जनशक्ति द्वारा प्रदान गरिने छ।
Note: टाढाँ बाट आउनुहुने विधार्थीहरुलाई Hostel को व्यवस्था गरिएको छ ।
11/03/2020