17/08/2023
Congratulations dear student Shanta Tamang for confirmation of COE today from immigration of Tokyo(Japan).🇯🇵🇯🇵🌹❤️
Santa Tamang
ABROAD STUDY, TEST PREPARATION, LANGUAGES AND TRAINING CLASSES. Specially Japanese Language course
Contact Numbers : 9849050521, 9826274685
17/08/2023
Congratulations dear student Shanta Tamang for confirmation of COE today from immigration of Tokyo(Japan).🇯🇵🇯🇵🌹❤️
Santa Tamang
04/11/2022
🌹Congratulations dear students Jenisa Thapa and Aswin mahato for confirmation COE today from immigration of Tokyo (JAPAN).🇯🇵🇯🇵
Remember us For👉
🌹 Japanese language
🌹 Korean language
🌹IELTS/PTE
🌹 Computer
🌹&Many more
For contact:-
जापनिज भाषा स्कुल चनौली
भरतपुर -१८ चनौली (डेरी चोक)
9849050521, 9845563099, 9826274685
19/09/2022
सँबिधान दिवसमा प्रभातफेरी।
जापनिज भाषा स्कुल चनौली र सि.एस.इ. चनौलिको आयोजनामा सँबिधान दिवस २०७९ को उपलक्ष्यमा चनौलि बजारमा एक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ। भाषा स्कुलको प्राङ्गणबाट शुरु भएको प्रभातफेरी चनौली चौतारामा पुगी पुनः भाषा स्कुलमा आएर समापन भएको छ।
सबैमा सँबिधान दिवसको शुभकामना।
19/08/2022
October intake 2022 को लागी जापानको COE प्राप्त गर्न सफल बिधार्थी Dipsan San लाइ हार्दिक बधाई।
बाँकी बिधार्थी हरुको COE को लागी केही समय प्रतिक्षा गर्नुहुन्न अनुरोध गर्दछौ।
जापनिज भाषा स्कुल चनौली
भरतपुर -१८, चनौली (डेरी चोक)
08/07/2022
🌹 कक्षा १२ को परीक्षा दिएर बस्नुभएका बिधार्थी भाइ बहिनीहरुलाइ सफलताको शुभकामना सहित❤️❤️
🇳🇵🇳🇵यदि तपाई कक्षा १२ को अध्ययन पश्चात अगाडीको अध्ययन जापानी विश्वविख्यात विश्वविद्यालयमा गर्न चाहनुहुन्छ? यदी हुनुहुन्छ भने यहाहरुको मार्ग दर्शन का लागी हामी छौँ चनौली बजार चितवन मा।
✅ भर्खर कक्षा १२को परिक्षा दिएर बस्नुभएका हरुले पनि कक्षा लिन सकिने। पछी पास भएपछि अप्लाइ गरिनेछ।
✅ इच्छुकहरुले ६ महिनाको School Fee मात्र तिरेर जान सकिने ।
✅+२ मा उत्कृष्ट प्रतिशत भएको र N5 पास बिद्यार्थीहरु को लागि School Fee मा बिशेष छुट ।
✅निशुल्क जापानिज भाषाका कक्षाहरु ।
✅+२ पास, ब्याचलर पास, ५ - ६ वर्ष सम्म ग्याप र न्युनतम % ले पनि आबेदन दिन मिल्ने🇯🇵
✅ब्याचलर पास बिद्यार्थीहरुले "Masters in IT" मा पनि apply गर्न सकिने ।🇯🇵
✅नेपाल अथवा जापानमा JFT & Nursing Care Giver को Exam पास गरि बस्नु भएकाहरुलाई SSW (Specified Skilled Workers) Visa मा पनि Apply गर्न सक्नु हुनेछ।
थप जानकारीका लागि;
जापनिज भाषा स्कुल चनौली
डेरी चोक, चनौली बजार,चितवन
9849050521, (what's app, Viber)
9826274685
9845563099
10/06/2022

09/11/2021
✅ Scholarship सहित मात्र 439,560 Yen तिरेर जान सकिने 🇯🇵
✅ येदि तपाई १२ को परिक्षा दिएर Result को पर्खाइमा हुनुहुन्छ भने पनि Apply गर्न मिल्ने 🇯🇵
✅ नेपाल अथवा जापानमा JFT & Nursing Care Giver को Exam पास गरि बस्नु भएकाहरुलाई SSW (Specified Skilled Workers) Visa मा पनि Apply गर्न सक्नु हुनेछ।
हाम्रा बिसेषताहरु।
✅ इच्छुकहरुले ६ महिनाको School Fee मात्र तिरेर जान सकिने ।
✅नेपाल देखि जापान सम्मको Flight Ticket सबै रकम कलेजले ब्योहोर्ने (*केहि स्कुलले मात्र)
✅+२ मा उत्कृष्ट प्रतिशत भएको र N5 पास बिद्यार्थीहरु को लागि School Fee मा बिशेष छुट ।
✅निशुल्क जापानिज भाषाका कक्षाहरु ।
✅+२ पास, ब्याचलर पास, ५ - ६ वर्ष सम्म ग्याप र न्युनतम % ले पनि आबेदन दिन मिल्ने🇯🇵
✅ब्याचलर पास बिद्यार्थीहरुले "Masters in IT" मा पनि apply गर्न सकिने ।🇯🇵
🇳🇵🇳🇵Sai Abroad Gate नै किन? 🇯🇵🇯🇵
✅जापानमा १० वर्ष भन्दा बढी अनुभब भई N1, N2 पास गर्नु भएको अनुभबी ब्यक्ति द्वारा भाषा अनुबाद तथा दक्ष्य परामर्शदाता र प्रशिक्षक बाट सम्पूर्ण जानकारी र भाषा सिकाइने 🇯🇵
✅ जापानका सबै शहरहरुमा अवस्थित प्रसिद्ध स्कुल, कलेजहरु संग सिधा सम्पर्क भएको🇯🇵
✅Online र Physical दुबै Class को ब्यबस्था भएको🇯🇵
✅जापानमा जापानिज र नेपाली दुबै Representative भएकोले समस्या परेमा सहयोग लिन मिल्ने 🇯🇵
✅जापानिज भाषाको राम्रो ज्ञान दिएर मात्र जापान पठाइने
✅बिगत लामो समय देखि निरन्तर शैशिक परामर्स केन्द्र 🇯🇵
✅COE आउनु भन्दा अगाडी न्यूनतम मात्र शुल्क तिरे पुग्ने
☎Contact Us:
Sai Abroad Gate Pvt. ltd.
👉Bharatpur height.| 056-530093 |
👉Chanauli:- 9849050521, 9845563099, 9826274685🌹🌹
29/09/2021
जितियाक सबहुजनके शुभकामना बणई ।।
| Monday | 06:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 06:00 - 17:00 |
| Thursday | 06:00 - 17:00 |
| Friday | 06:00 - 17:00 |
| Sunday | 09:00 - 17:00 |